clean up, replaced: को → को (18), मा → मा (9), लाई → लाई (3) using AWB
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{taxobox
|name = तुलसी
|image = Ocimum tenuiflorum2.jpg
|regnum = [[वनस्पति]] जगत
|unranked_sub division = [[Angiosperms]]
|unranked_class = [[Eudicots]]
|unranked_ordo = [[Asterids]]
|ordo = [[Lamiales]]
|familia = [[Lamiaceae]]
|genus = ''[[Ocimum]]''
|species = '''''O. tenuiflorum'''''
|binomial = ''Ocimum tenuiflorum''
|binomial_authority = [[Carolus Linnaeus|L.]]</small>
|synonyms = ''Ocimum sanctum''
|}}
 
 
संसारको जुनसुकै भुभागमा पनि पाईने यो वनस्पति [[हिन्दू]]हरुको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो| Lamiaceae परिवारमा बर्गिकरण गरिएको '''तुलसी''' विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ| भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पुर्वी एसिया का पकवानको लागि तुलसी अमिन्न मसला हो| पश्चिम गोलार्दमा पनि तुलसीको एक प्रकारलाई "Basil"को रुपमा प्रयोग गरिन्छ जसको राग तुलसीको तुलनामा केहि मन्द हुन्छ| तर तुलसी बाट तयार गरिएको चीया भने प्रसस्तै खपत हुन्छ|
[[File:Starr 080117-1577 Ocimum tenuiflorum.jpg|thumb]]
"https://ne.wikipedia.org/wiki/तुलसी" बाट अनुप्रेषित