"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
 
'''बारा''' [[नेपाल]]को [[मध्यमञ्चलमध्यमाञ्चल]] विकास क्षेत्र, [[नारायणी अञ्चल]]को दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा [[रौतहट जिल्ला|रौतहट]], पश्चिममा [[पर्सा जिल्ला|पर्सा]], उत्तरमा [[मकवानपुर जिल्ला|मकवानपुर]] र दक्षीणमा [[भारत]]को [[बिहार]] राज्य पर्छ । बारा जिल्लाको सदरमुकाम [[कलैया नगरपालिका|कलैया]] हो । बारामा प्रसिद्ध [[गडीमाई]]को मन्दिर छ, जुन कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ ।
 
==जिल्लाको नामाकरण==
पङ्क्ति ४४:
भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ । ती हुन:-
===शिवालिक क्षेत्र चुरे पहाड===
समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भुभू-भागको १७४६० हे १३.४८% जमिन ओगटेको छ । जसमध्ये ८.३२% जमिन मात्र खेतीयोग्य छ । ०.५५% चौरचरन र ५.७६% अन्य भुभू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भुभू-भागमा जङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका [[अमलेखगंज]], [[रतनपुरी]], [[निजगढ]] र [[भरतगंज सिंगौल]] गरी चारवटा गाविसहरुको केही उत्तरी भुभू-खण्ड पर्दछ ।
===तराई क्षेत्र===
समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमिन ओगटेको छ । जसमध्ये ६१.११% जमिन खेतीयोग्य छ । २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भुभू-भागमा मात्र जङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाका ९५ वटा गाविस तथा नगरपालिका पर्दछन ।
 
==प्रमुख नदी खोला तथा तालहरु==
पङ्क्ति ५९:
{{reflist}}
 
== यो पनि हेर्नुहोस्हेर्नुहोस ==
*[[नेपालको क्षेत्रीय वर्गीकरण]]
{{बारा जिल्लाका गाविसहरू}}
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित