"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
|निर्वाचन क्षेत्र = ६
|अवस्थिति = [[तराई]]
|अग्लो उचाई = ९१५ मिटर
|होंच उचाई = १५२ मिटर
|जनजातीहरू =हिन्दु,मुस्लिम्
|भाषाहरू = नेपाली, भोजपुरी
पङ्क्ति ४४:
भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ । ती हुन:-
===शिवालिक क्षेत्र चुरे पहाड===
समुद्र सतहबाट ११२ मि.देखिमिटरदेखि ९२० मि. सम्मकोमिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भु-भागको १७४६० हे १३.४८% जमिन ओगटेको छ । जसमध्ये ८.३२% जमिन मात्र खेतीयोग्य छ । ०.५५% चौरचरन र ५.७६% अन्य भु-भाग छ भने यस क्षेत्रको अरु बाँकिबाँकी ८५.३७ भु-भागमा जंगलजङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका [[अमलेखगंज]], [[रतनपुरी]], [[निजगढ]][[भरतगंज सिंगौल]] गरी चारवटा गा.वि.स.हरुकोगाविसहरुको केही उत्तरी भु-खण्ड पर्दछ ।
===तराई क्षेत्र===
समुद्र सतहबाट ६० मि.देखिमिटरदेखि २०० मि. सम्मकोमिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भुभू-भागको ११२१०३ हेहेक्टर (८६.५२%) जमिन ओगटेको छ । जसमध्ये ६१.११% जमिन खेतीयोग्य छ । २.५४% चौरचरन र २.७५% अन्य भुभू-भाग रहेको यस क्षेत्रको अरु बाँकिबाँकी ३३.५९% भु-भागमा मात्र जंगलजङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाका ९५ वटा गा.वि.स.गाविस तथा नगरपालिका पर्दछन्पर्दछन
 
==प्रमुख नदी खोला तथा तालहरु==
* प्रमुख नदिहरुनदीहरु: अणुवा (अरुवा), लालवकैया, पसाहा, जमुनी, तीयर, दुधौरा, बंगरी, थल्ही ।
* साना खोलाहरु:- काट खोला, टेन्ग्रहर, सिर्सींया, भुटिया नाला, कोरिया नाला, सिलपैत नाला, बिजौरी खोला, सिंगहा नाला, भेडाहा नाला, भुतहिखोला ।
* प्रमुख तालहरु:- हलखोरिया दह, झरोखर पोखरी, शिव सरोवर, ईटाहि पोखरी, देवापुर पोखरी ।
 
*प्रमुख तालहरु:- हलखोरिया दह, झरोखर पोखरी, शिव सरोवर, ईटाहि पोखरी, देवापुर पोखरी ।
 
==मुख्य बजारहरु==
सिमरौनगढ, पिप्राढी, वरियारपुर, कलैया, प्रसौनी, परवानीपुर, जीतपुर, सिमरा, अमलेखगंज, निजगढ, कोल्भी, कवहीगोठ, रतनपुरी आदि ।
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित