"भोटेकोशी नदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
 
==भोटेकोसीमा बन्जी जम्प==
भोटेकोसीमा बन्जी जम्पको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले । नेपालमा बन्जी जम्पिङको सुरुवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो । करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्वपूर्ण काम गर्‍यो । करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले । एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ ।<ref>{{cite web|url=http://www.onlinesahitya.com/magazine/readarticle.php?AID=2556|title=भोटेकोसी र बन्जी जम्पको रोमान्स | publisher='''onlinesahitya.com'''}}</ref>
 
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
 
"https://ne.wikipedia.org/wiki/भोटेकोशी_नदी" बाट अनुप्रेषित