"डोल्पा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
'''डोल्पा''', नेपालको [[कर्णाली अञ्चल]]मा रहेका पाँच जिल्लामध्ये एक हो। दुनइ सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग कि. मी. क्षेत्रफलमा फैलिएको छ। सन् २००१ को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ।
 
सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको आकर्षण [[से फोक्सन्दोफोक्सुण्डो ताल]] हो ।
 
 
== यो पनि हेर्नुहोस्हेर्नुहोस ==
[[नेपालको क्षेत्रियक्षेत्रीय बर्गिकरणवर्गीकरण]]
 
[[श्रेणी:जिल्ला]]