सा धेरै राम्रो
पङ्क्ति ९२:
 
सन् २००४ को अन्त्यदेखि नै विकिपिडियाको बारेमा जानकारी भएको र अङ्रेजी पेजमै भएपनि नेपाली लेख पोष्ट गरेको थिएँ। नेपाली पोष्ट भनें मपुपुको कार्यक्रमको १ दिन अघिदेखि मात्र शुरू गरेको हुँ। मलाइ विकिपिडियामा काम गर्न एकदमै रमाइलो लाग्छ। तर विगत २ महिनादेखि मैंले लेखहरू पोष्ट गर्न सकिरहेको छैन। अब त मैंले प्रशासक प्रयोगकर्ता पनि हुन पाउँछु होला हैन? कृपया मलाइ सहयोग गर्नुहोस् न। धन्यवाद। -गणेश पौडेल
 
== धेरै राम्रो ==
 
युकेशजी धेरै राम्रो छ । ‍ओपेरामा चल्छ । फायरफक्समा पनि विन्डोजमा चल्यो । र फेडोरा ७ मा पनि।
अझ फेडोराहरुमा हिन्दी युनिकोडमा पनि राम्ररी चल्दो रहिछ । AKS ley त्यसैमा पुरै आरटिकल क्या राम्ररी लेख्दै छ । [[User:RajeshPandey|राजेश]] १९:०८, २७ मे २००७ (UTC)