"हिरण्याक्ष" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
 
पङ्क्ति ४:
 
== जन्म ==
[[श्रीमद्भागवत् पुराण]] अनुसार, हिरण्यकश्यपु र हिरण्याक्ष विष्णुका द्वारपाले [[जय-विजय|जय र विजय]]को पुनर्जन्म थिए जो चार कुमारको श्राप को कारण पृथ्वीमा जन्मेका थिए  । [[सत्य युग]]मा, हिरण्यकश्यपु र हिरण्याक्ष [[दिति]]को गर्भबाट([[दक्ष प्रजापति]] को छोरी) र कश्यप ऋषिबाट जन्मे ।  उनी हरूको जन्म अशुभ समयमा भएको हुनाले ( सन्ध्या कालिन समयमा) उनीहरू असुर भएर जन्मे।
 
पौराणिक कालमा [[कश्यप|कश्यप ऋषि]]की पत्नी [[दिति]]लाई गर्भ रहेको ३ वर्ष सम्म पनि बच्चा जन्मिएन। यो देखेर सबै देवताहरू र ऋषी कश्यप ब्रम्हाजी सँग सोध्न गए। ब्रह्माजीले सबै कुरा सुने आफ्नो योग दृष्टी लगाए। त्यसपछी ब्रह्माजीले सबैलाई गर्भबाट २ वटा बालकहरू जन्मिने तर अनिष्टकार बालकको जन्म हुने बताए । यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए। केही दिन पछाडी दितीको गर्भबाट हिरण्याक्ष तथा [[हिरण्यकश्यपु]] नामका दुईवटा बालकहरूको जन्म भयो। बालकै छँदा यी दुवैले स्वर्ग मर्त्य तिनै लोकमा उप्रदव मचाउन थाले।
 
"https://ne.wikipedia.org/wiki/हिरण्याक्ष" बाट अनुप्रेषित