"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
'''धृष्टद्युम्न'''[[इतिहास| ऐतिहासिक]] घटना [[महाभारत]]को पात्र तथा [[द्रौपदी]]को दाइ र [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र थियो । उनलाई [[राजा]] द्रुपदले [[द्रोणाचार्य]]को मृत्यु गर्नको लागि नै यज्ञ गरेर [[यज्ञकुण्ड]]बाट उत्पत्ति गरेका थिए । उनी [[कुरुक्षेत्र जिल्ला|कुरुक्षेत्र]]मा [[पाण्डव]]को [[सेनापति]] थिए ।
==जन्म र शिक्षा==
[[ File: BILAL HABSI yaja upayaja performs yagna and emerges of dhristadhyumna.jpg|left|thumb|A [[Mughal painting]] by Bilal Habsi depicting the birth of Dhrishtadyumna. A folio of ''[[Razmnama]]'', the Persian translation of the epic]]द्रोणाचार्यले[[द्रोणाचार्य]]ले कुरु राजकुमारहरूलाई दिक्षित गरेपछी गुरु दक्षिणा को रुपमा पाञ्चालराज द्रुपदलाई[[द्रुपद (महाभारत)|द्रुपद]]लाई कैदी बनाएर ल्याउन भने। उनको आज्ञा अनुसार पहिला [[दुर्योधन]]कर्णले[[कर्ण (महाभारत)|कर्ण]]ले द्रुपदको राज्यमा आक्रमण गरे, तर पराक्रमी राजा द्रुपदका सामु टिक्न सकेनन् । हारेर फर्किए। त्यसपछि द्रोणले पाण्डवलाई[[पाण्डव]]लाई पठाए। पाण्डवले राजा द्रुपदलाई उनका मन्त्रीसहित कैदी बनाएर आचार्यको अगाडि उभ्याए। द्रोणले उनको आधा राज्य लिएर आधा राज्य सहित उनलाई फर्काइदिए।
 
यसरी राजा द्रुपदको अभिमान चूर्ण भयो। द्रोणसित बदला लिने भाव द्रुपदको जीवनको लक्ष्य बन्न पुग्यो। उनले धेरै कठोर तपस्या, व्रत गरे र कामना गरे-"मबाट एउटा यस्तो पुत्र जन्मियोस्, जसले द्रोणलाई मार्न सकोस्।" उनले द्रोणलाई मार्न सक्षम पुत्र पाउन एक यज्ञ गरे। यज्ञको पवित्र ज्वालाबाट एक पूर्ण विकसित व्यक्ति निस्किए, जो आगो समान चम्किरहेको थियो। ती युवकको हातमा तरबार र धनुष थियो। उनको उत्पत्ती हुनासाथ एक दिव्य आवाजबाट [[आकाश वाणी|आकाशवाणी]] भयो:
<blockquote>यस राजकुमारको जन्म द्रोणको[[द्रोणाचार्य|द्रोण]]को विनाशको लागि भएको हो। यिनले पाञ्चालको सबै भयलाई पन्चाउनेछन् र पाञ्चालको प्रसिद्धको प्रसार गर्नेछन् । </blockquote>यसपछि आगो बाट एक सुन्दर युवतीको इदयउदय भयो। ऋषिहरूले युवाको नाम '''धृष्टद्युम्न''' र युवतीको नाम कृष्ण'''कृष्णा''' राखे तर कृष्णालाई द्रौपदीको[[द्रौपदी]]को नामले चिनिन्छ।
 
केहि समयपछि, द्रोणले धृष्टद्युम्नको बारेमा सुने र उनले आफ्नो राज्यमा आमन्त्रण गरे। द्रोणलाई धृष्टद्युम्नको भविष्यवाणीबारे थाहा भएपनि, उनलाई खुसीसाथ आफ्नो छात्राको रुपमा स्वीकार गरे।
पङ्क्ति २३:
==द्रौपदी स्वयंवर==
[[File:Drishtadumnya announces about the Draupadi Swayamvara.jpg|thumb|धृष्टद्युम्न स्वयंवर समारोहको नियमको घोषणा गर्दै]]
धृष्टद्युम्नले आफ्नो बहिनी द्रौपदीको[[द्रौपदी]]को स्वयंवरको आयोजना गरेका थिए र राजा र राजकुमारहरू माझ समारोहको नियमक घोषणा गरेका थिए।<ref>{{Cite book|last=Kapoor|first=Subodh|url=https://books.google.com/books?id=HJ6O8nwsFWgC&pg=PA117&dq=dhrishtadyumna+swayamvara#q=dhrishtadyumna%20swayamvara|title=A Dictionary of Hinduism: Including Its Mythology, Religion, History, Literature and Pantheon|date=November 2004|publisher=Cosmo Publications|isbn=978-81-7755-874-6|language=en}}</ref><ref>{{Cite book|last1=Rao|url=https://books.google.com/books?id=fWWbFwsTnz8C&pg=PP67&dq=dhrishtadyumna+in+war#q=dhrishtadyumna%20followed%20them|title=Mahabharata, The(Illustrated)|last2=Rameshwar|first2=Shanta|date=1985|publisher=Orient Blackswan|isbn=978-81-250-2280-0|language=en}}</ref>
 
==विवाह तथा सन्तान==
धृष्टद्युम्नको अनेक पत्नी थिए। उनको ४ पुत्र थिए- क्षत्रधर्मन, <ref>{{Cite web|url=https://www.sacred-texts.com/hin/m07/m07023.htm|title=The Mahabharata, Book 7: Drona Parva: Dronabhisheka Parva: Section XXIII|website=www.sacred-texts.com}}</ref> क्षत्रवर्मन,<ref>{{Cite web|url=https://www.wisdomlib.org/definition/kshatravarman|title=Kshatravarman, Kṣatravarman, Kshatra-varman: 1 definition|date=9 March 2019|website=www.wisdomlib.org}}</ref> क्षत्रनजय<ref>{{Cite web|url=https://www.wisdomlib.org/definition/kshatranjaya|title=Kshatranjaya, Kṣatrañjaya: 1 definition|date=13 March 2019|website=www.wisdomlib.org}}</ref> र धृष्टकेतु।<ref>{{Cite web|url=https://www.wisdomlib.org/definition/dhrishtaketu|title=Dhrishtaketu, Dhrishta-ketu, Dhṛṣṭaketu: 9 definitions|date=29 June 2012|website=www.wisdomlib.org}}</ref> पहिलो ३ जना [[कुरुक्षेत्र युद्धमायुद्ध]]मा द्रोणद्वारा मारिएका थिए भने धृष्टकेतु कर्णबाट मारिएका थिए। <ref>{{Cite web|url=https://www.wisdomlib.org/definition/dhrishtadyumna|title=Dhrishtadyumna, Dhrishta-dyumna, Dhṛṣṭadyumna: 9 definitions|date=29 June 2012|website=www.wisdomlib.org}}</ref>
 
==कुरुक्षेत्र युद्ध==
===पहिलो दिन===
[[कुरुक्षेत्र युद्धको पहिलो दिन|पहिलो दिनकोदिन]]को युद्धमा पाण्डव सेनाको भारी क्षति भयो।
===दोस्रो दिन===
[[कुरुक्षेत्र युद्धको पहिलो दिन|पहिलो दिनको युद्धमायुद्ध]]मा पान्डव सेनाको जुन दुर्गति भएको थियो, त्यसबाट शिक्षा लिएर सेनापती धृष्टद्युम्नले दोस्रो दिन निकै सतर्कताका साथ व्यूह रचना गरे।
 
कुरुक्षेत्र युद्धको [[कुरुक्षेत्र युद्धको दोश्रो दिन|दोस्रो दिन]] [[भीष्म]][[अर्जुन]] तथा [[द्रोणाचार्य|द्रोण]] र धृष्टद्युम्नको लडाइँ भएको थियो। आचस्र्य द्रोणले धृष्टद्युमन माथी तीखो वाण चलाएर उनलाई घाइते तुल्याइदिए। धृष्टद्युम्न अलिकति पनि आत्तिएनन्। उनले पनि आचार्यमाथि वाणको वर्षा गरे। आचार्यले सहजै ती वाणहरू काटे। यश युद्धमा धृष्टद्युमनको सारथि मारिए। त्यसैले राजकुमार धेरै रिसाए। उत्तेजित भए गह्रौँ [[गदा]] हातमा लिएर उनी द्रोणमाथि जाइलागे। आचार्यले वाणद्वारा चूरचूर गरिदिए। फेरी धृष्टद्युम्न तरबार लिएर जाइलागे। तर द्रोणले वाणहरूको वर्षाले राजकुमारको शरीर नराम्रो सँग छेडिदिए। उनको अवस्था यतिसम्म भयो कि धृष्टद्युम्न हलचल पनि गर्न सकेनन्। राजकुमारको यस्ती अवस्था देखेर [[भिम|भीमसेन]] उनको रक्षाको लागि आए। उनले द्रोणाचार्य माथि व्कै एकैसाथ वाणको वर्षा गरिदिए। यसबाट द्रोण पलभरका लागि थाके। यही मौका पारेर भीमसेनले धृष्टद्युम्नलाई आफ्नो रथमा बसाए, अनि युद्धकहेत्रबाट बाहिर निकाले
===छैटौं दिन===
छैटौं दिनको युद्धमा भीम रथबाट झरेर शत्रु सेना भित्र प्रवेश गरे। भीमको रथमा भीमलाई[[भिम|भीम]]लाई नदेखेर धृष्टद्युम शङ्कित भए। कतै सारा [[कौरव]] एकैसाथ मिलेर भीमसेन माथि हमला गरे कि भन्ने डर उनलाई लाग्यो। यस्तो सोचेर पाण्डव सेनापती धृष्टद्युम्न पानी आफैं सेनाभित्र घुसे। केही पर शत्रुको समूहमा भीमसेन देखा परे। भीमसेनलाई हातमा गदा लिएर उभिरहेको उनले देखे। सारा शरीर घाउले छ्यापछ्यप्ती थियो।शत्रुदलको वीरहरूले भीमसेनलाई चारैतिर बाट घेरेर वाणको वर्षा गरिरहेका थिए। यस्तो देखेर धृष्टद्युम्नको हृदय अभिमान र श्रद्धाले पूर्ण भयो। उनले भीमलाई जोगाउँदै तानेर रथमा बसाले। दुर्योधनले आफ्ना सैनिक्सँग भने-"द्रुपदकुमार र भीमसेन माथि जाइलाग। दुइटै बाँच्न नपाउन्।" आदेश सुन्नासाथ कयौं कौरव वीरहरू एकै सस्थ ती दुईमाथी जाइलागे। यस्तो देखेर धृष्टद्युम्नलाई सहिनसक्नु भयो। उनले कौरव माथि मोहनास्त्रको प्रयोग गरे। यसले गर्दा सबै अचेत भए। उनले मोहनास्त्रको प्रयोग द्रोणाचार्य सँग सिकेका थिए। यत्तिकैमा [[दुर्योधन]] त्यहाँ आइपुगे र मोहनास्त्रको प्रभाव हटाउने अस्त्र चलाई सेनालाई जगाए। कौरव सेनाले धृष्टद्युम्न माथि निकै जोरसँग आक्रमण गरे।
 
यसै समय अभिमन्यु आफ्नो सेनाका साथ धृष्टद्युम्नको मद्दतम पुगे। मद्दत पाएपछि धृष्टद्युम्न अझै उत्साहका साथ लड्न थाले। यता भीम पनि विश्राम गरेर कैकेय राजको रथमा चढेर कौरव माथि भीषण प्रहार गर्न थाले। तर द्रोणको[[द्रोणाचार्य|द्रोण]]को पराक्रम अगाडि सबैको वीरता फिकाजस्तो देखिन्थ्यो। द्रोणले द्रुपदकुमारको सारथि र घोडाहरू मारिदिए। उनको रथ पनि चकनाचुर भयो। त्यसपछि धृष्टद्युम्न अभिमन्युको[[अभिमन्यु (अर्जुनपुत्र)|अभिमन्यु]]को रथमा गएर चढे र अविचलित भावले युद्ध जारी राखे। तर द्रोणले यस्तो उत्पात मच्चाए जसबाट पाण्डव्सेनाको अडान टुट्न गयो र उनीहरूको हृदय काँप्न गयो।
 
==मृत्यु==
"https://ne.wikipedia.org/wiki/धृष्टद्युम्न" बाट अनुप्रेषित