"थोमस मुलर" का संशोधनहरू बिचको अन्तर

सुधार (By FindAndReplace)
Changed name
 
पङ्क्ति ३०:
}}
 
'''थोमस मुलरम्युलर''' (जन्मः १३ सेप्टेम्बर १९८९) [[जर्मनी राष्ट्रिय फुटबल टोली|जर्मनी राष्ट्रिय फुटबल टिम]]का खेलाडी हुन् भने उनी व्यवसायिक फुटबल [[एफसी बायर्न म्युनिख|बायर्न म्युनिख]]का लागि खेल्न गर्दछन् । मुलरलेम्युलरले आक्रामक अलराउन्डरको भुमिका निर्वाह गर्छन्, [[अग्रपङ्क्ति (फुटबल)|फरवार्ड]] र मिडफिल्ड दुवै स्थानमा खेल्न सक्ने खेलाडीका रूपमा चिनिन्छन् ।
मुलरकोम्युलरको उपस्थितिमा जर्मनीको आक्रमण शक्ति सँधै शसक्त हुने गर्छ । मुख्यतः मिडफिल्डमा जम्ने मुलरम्युलर [[मध्यपङ्क्ति (फुटबल)|विङ्स]]बाट पनि राम्रै प्रभाव पार्न सक्छन् । युवा क्लबको जीवन सकेर वरिष्ठ टोलीमा डेब्यु गर्दा मध्यपंक्तिको रूपमा खेले पनि अग्रपंक्तिमा पनि सटीक खेल खेल्ने खेलाडी हुन् मुलर । [[एफसी बायर्न म्युनिख|बायर्न म्युनिख]] र [[जर्मनी राष्ट्रिय फुटबल टोली|राष्ट्रिय टोली]]ले ४-२-३-१ को ढाँचामा खेल्दछन जहाँ मुलरम्युलर तीन आक्रामक मिडफिल्डर मध्येमा पर्दछन् । मुलरम्युलर परिपक्वता र तीव्र वेग भएका खेलाडीका रूपमा चिनिन्छन् । मैदानमा प्रवेश गरेपछी दबाबमा नरहनु र विपक्षीलाई दबाबमा राख्नु उनको विशेषता हो ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/थोमस_मुलर" बाट अनुप्रेषित