"समानुपातिक प्रतिनिधित्व प्रणाली" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
 
=== एकल सकमणीय मत प्रणाली ===
यो प्रणालीको प्रयोग वहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग गरेको पाइन्छ । यस प्रणालीमा मतदाताहरुले उम्मेदवारहरुलाई वैकल्पीक मत प्रणालीमा जस्तै प्राथमिकताको क्रम जनाई मतदान गर्दछन् । यो प्रणालीमा मतदाता एउटै मात्र उम्मेदवारलाई प्राथमिकता जनाउने वा सवैलाई वा केहीलाई मात्र भन्ने रोज्न पाउने अवसर प्रदान गरिएको हन्छ । म तर पहिलो प्राथमिकताका कल मत भिडान गरी एक उम्मेदवारको लागी कति मत आवश्यक पर्दछ सो को कोटा निर्धारण गरी मतगणना गरिन्छ । कोटा निर्धारणको लागि डुप कोटा प्रणालीप्रयोग गरिन्छ । पहिलो प्राथमिकताको मत गणना गरी निर्धारित कोटा संख्या वरावर वा सोभन्दा वढी मत प्राप्त गर्ने लाई तत्काल विजयी घोषित गरीन्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}