"दशरथचन्द नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा +सुधार
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६८:
|footnotes =
}}
'''दशरथचन्द नगरपालिका''' [[नेपाल]]को [[सुदूरपश्चिम प्रदेश]]मा पर्ने [[बैतडी जिल्ला]]को सदरमुकाम हो। खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालिगाडा[[थालाकाडा]] र जगन्नाथ मिलाएर वि.सं. २०५४ सालमा यस नगरपालिकाको गठन गरिएको थियो। वि.सं. २०७२ मा [[गुरुखोला]], [[देहीमाण्डौं|देहिमाडौँ]], [[दुर्गाभवानी]], [[नागार्जुन]] गाविसहरू र [[दुर्गास्थान]] गाविसका तीन वडा समेत यसमा गाभेर यसलाई विस्तार गरिएको थियो। कुल ११ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३४,५७५ रहेको छ। यहाँ कुल ७,२५७ घरधुरी रहेका छन्।
 
==जनसङ्ख्या==