"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
 
=== डिम्बबाहिनी नली ===
'''[[:en:Uterine tube|डिम्बबाहिनी नली]]'''लाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ । डिम्बबाहिनी नलीहरु महिला स्तनधारिहरुको दुबै अंडाशयलाईअण्डाशयलाई पाठेघर संग जोड्ने प्रमुख प्रमुख नली हुन । यि नलीहरु पाठेघरको माथिल्लो भागबाट दुबै पट्टि दायाँ र बायाँ निस्केका हुन्छन । सामान्यतया यसको लम्बाई १०-१२ से.मि. र मोटाइ ०.३ से.मी. हुन्छ । डिम्बबाहिनी नलीको भित्री सतह Ciliated Epithelial तन्तुले बनेको हुन्छ, जसमा Cilia रहेका हुन्छन । यिनै Ciliaले डिम्बलाई पाटेघर सम्म जानमा मद्दत गर्छन
 
एक परीपक्व डिम्ब अंडाशयबाटअण्डाशयबाट खसे पछि डिम्बबाहिनीको बाटो हुदै पाठेघर सम्म पुग्ने गर्छ । यसरी अण्डाशयबाट पाठेघर सम्म पुग्न डिम्लाबई घन्टौ या दिन पनि लाग्न सक्छ ।
[[Image:Illu repdt female.jpg|right|thumb|स्त्री प्रजनन प्रणाली]]