"मोहम्मद मोर्सी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४२:
 
== अपदस्त र आपराधिक मुद्धा ==
३० जुन २०१३ मा इजिप्टका जनता मोहम्मद मोर्सीको विपक्षमा सडकमा उत्रिएपछि ठूलो प्रदर्शन भयो। इजिप्ट भर झडप भयो। त्यसको लगत्तै, इजिप्टको सेनाले टेलिभिजन प्रसारणमा "देशका राजनीतिक दलहरूलाई मोर्सी विरोधी प्रदर्शनकारीहरूको माग पूरा गर्न जुलाई ३ सम्मको समय दिएको" ४८ घण्टाको अल्टिमेटम जारी गर्‍यो। त्यतिन्जेलसम्म विवाद समाधान नभएमा इजिप्टको सेनाले हस्तक्षेप गर्ने धम्की पनि दिएको थियो। <ref name="alprofile">{{cite news|url=http://www.aljazeera.com/news/middleeast/2013/07/201373112752442652.html|title=Profile: General Abdel Fattah Al Sisi|date=3 July 2013|access-date=3 July 2013|publisher=Al Jazeera}}</ref>
 
३ जुलाई २०१३ मा, इजिप्टको सशस्त्र बलले "राजनीतिक दलहरूले समयसीमा पूरा गर्न असफल भएका र मोर्सीले आफ्नो नेतृत्वको लागि राष्ट्रिय सहमति निर्माण गर्न असफल भएका र सेनाले मोर्सीलाई 'कू' द्वारा अपदस्त गुर्नु परेको" घोषणा गर्यो। सेनाले त्यसपछि सर्वोच्च संवैधानिक अदालतका प्रधानन्यायाधीश अदली मन्सुरलाई नयाँ राष्ट्रपति चयन गर्न नसकेसम्म राज्यको अन्तरिम [[राष्ट्रप्रमुख]]को रूपमा नियुक्त गर्‍यो, र "हिंसा भड्काउने र शान्तिक सुव्यवस्था खलाल पुर्याएको"<ref name="businessinsider">{{cite news|url=http://www.businessinsider.com/egypt-orders-mass-arrests-of-muslim-brotherhood-members-2013-7|title=Egypt Orders Mass Arrests of Muslim Brotherhood Members|date=3 July 2013|access-date=3 July 2013|publisher=Al Jazeera}}</ref> आरोपमा मुस्लिम ब्रदरहुडका धेरै सदस्यहरूलाई गिरफ्तार गर्ने आदेश दिइयो। [[अब्देल फतेह अल-सिसी]] ले टेलिभिजनमा राष्ट्रपतिले "इजिप्टका जनताका मागहरू पूरा गर्न असफल भएको" घोषणा गरे संविधान अस्थायी रूपमा निलम्बित हुने कुरा घोषणा गरे । मोर्सी विरोधी प्रदर्शनकारीले यसको स्वागत गर्‍यो भने  मोर्सी समर्थकहरूको यसको बिरोध गर्‍यो।  
[[चित्र:Wikimedia_2016_-30.jpg|thumb|मोर्सीलाईइ पदच्युतको माग गर्दै इजिप्टटेली, २ जुलाई २०१३  ]]
 
== व्यक्तिगत जीवन ==