"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५९:
}}
 
'''जोन फिट्जगेराल्ड "ज्याक" केनेडी''' ({{lang-en|John Fitzgerald "Jack" Kennedy}}) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरीसन् १९६१ जनवरी देखि [[संयुक्त राज्य अमेरिका]]को ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनको सन् १९६३ मा उनको हत्या भएको थियो।
 
सेनामा [[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखि १९५३ को बिच म्यासेचुसेटम्यासेचुसेटको को ११ औँ११औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाए।निभाएका थिए। त्यस पछि उनले सन् १९५३ देखि १९६० [[अमेरिकी सिनेटसंसद]]मा सम्म काम गरे।गरेका थिए। सिनेटमासंसदमन रहँदा, केनेडीले आफ्नो पुस्तक ''[[:en:Profiles_in_Courage|प्रोफाइल इन करेज]] प्रकाशित गरे''गरेका ,थिए जुन पुस्तकलेजसले पुलित्जर पुरस्कार प्राप्प्तप्राप्त गरेको गर्यो।थियो। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले [[रिपब्लिकन पार्टी (अमेरिका)|रिपब्लिकन]] प्रतिद्वन्दी तत्कालीन उप-राष्ट्रपतिका [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]]लाई साँघुरो मतान्तरले हराए रहराएर [[थियोडोर रूजवेल्टरूजबेल्ट]] पछि ४३ कोवर्षको उमेरमा दोश्रोदोस्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने।बनेका थिए। केनेडी पहिलो क्याथोलिक राष्ट्रपति थिए।
 
केनेडी प्रशासनको दौरान,समयमा [[शीतयुद्ध|शीतयुद्धमा]] कम्युनिष्टकम्युनिस्ट राज्यहरूसंग धेरैराज्यहरूसँग तनाव भएभएको थियो। त्यसकोजसको नतिजा स्वरूप,फलस्वरूप उनले [[:en:South_Vietnam|दक्षीणी भियतनाम]]माभियतनाममा अमेरिकी सैन्य सल्लाहकार कोसल्लाहकारको सङ्ख्या वृद्धि गरेगरेका थिए। अप्रिलसन् १९६१ मा,को अप्रिलमा उनले बे अफ पिग्स आक्रमणमा [[फिडेल क्यास्ट्रो]]को क्युबाली सरकारलाई उल्टाउने प्रयत्नलाई अनुमति दिएदिएका थिए।<ref>de Quesada, Alejandro ''The Bay of Pigs: Cuba 1961'' (2011) p. 17</ref>
 
उनको शासनको समयमाशासनकालमा पिग्सको खाडीको आक्रमण, [[क्युबा मिसाइल सङ्कट|क्युबा मिसाइल संकट]], [[बर्लिन पर्खाल|बर्लिनको पर्खाल]]को निर्माण, अन्तरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र [[भियतनाम युद्ध]]को शुरुवातसुरुवात जस्ता मुख्य घटनाहरू भए।भएका थिए।
 
२२ नोबेम्बरसन् १९६३ मा,नोभेम्बर डल्लासमा२२ का दिनमा डालस उनको हत्या भयो।भएको थियो। केनेडीको मृत्युपछीमृत्युपछि उप-राष्ट्रपति [[लिन्डन बेन्स जोन्सन|लिन्दन बि जोनसन]]ले राष्ट्रपतिको पद सम्हाले।सम्हालेका थिए। [[मार्क्सवाद|मार्क्सवादी]] तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाईओस्वाल्डलाई राज्यद्रोहको लागि पक्राउ गरियो, तरगरिएको दुई दिन पछीपछि ज्याक रबीद्वारा उनको हत्या भयो।भएको थियो। [[फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन]] (एफ.बि.इ) र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन्। त्यस बेलामा २६ वर्षका तथा [[सोभियत सङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी लीलि हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन्।गर्छन्। ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामरा अगाडि नैअगाडिनै गोली हानी हत्या गरिएको थियो।
 
केनेडीको मृत्यु पछीपछि [[अमेरिकी काङ्ग्रेस|कंग्रेसकाङ्ग्रेस]]ले उनका धेरै प्रस्तावहरू पासपारित गर्यो,गरेको थियो जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् ।छन्। अमेरिकी इतिहासकार एवमएवम् सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षणमा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ। पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै मानिसहरू उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।
 
== प्रारम्भिक जीवन र शिक्षा ==
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित