"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ३५२:
क्रान्ति फ्रान्सको समाजमा कयौं परिवर्तन ल्यायो,। ती मध्ये केही सर्वस्वीकार्य छन् भने केहीमा अझै बहस जारी छन्। {{sfn|Stewart|1951|pp=783–94}} लुइस चौधौको पालामा, राजनैतिक शक्ति भर्सेलिजमा केन्द्रित थियो र राजाको नियन्त्रणमा थियो। राजाको शक्ति अथाह व्यक्तिगत धन, सेना माथिको नियन्त्रण र क्लर्जी, प्रादेशिक गभर्नर, वकिल तथा न्यायाधीशको नियुक्तिबाट मिलेको थियो।{{sfn|Thompson|1952|p=22}} एक वर्ष भन्दा कम समयमा, राजालाई नाम मात्रको बनाइयो, कुलीनहरूलाई सम्पत्ति र उपाधीबाट, चर्च र यसका सम्पत्तिबाट बञ्चित गरियो। क्लर्जी, न्यायाधीश र मेजिस्ट्रेटको नियन्त्रण राज्यबाट गरिने भयो र सेनाको साथ साथ क्रान्तिकारी नेसनल गार्डको व्यवस्था गरियो। १७८९ को केन्द्रिय तत्त्व "स्वतन्त्रता, समानता र बन्धुत्व"को नारा थियो। र "मानव तथा नागतिकको अधिकारको घओषणा"लाई नै पूर्ण रुपमा क्रान्तिको रुप मानियो। "{{sfn|Lefebvre|1947|p=212}}
==== क्याथोलिक चर्चको स्थिति ====
क्रान्तिताका क्याथोलिक चर्चको स्थिती एक सबैभन्दा तातो विवाद थियो। {{sfn|Kennedy|1989|pp=145–167}} १७८८ मा, यसले समाजमा प्रभुत्व कायम गरेको थियो; फ्रेन्च नै क्याथोलिक र क्याथोलिक नै फ्रेन्च भन्ने मान्यता थियो। १७९९ सम्ममा, चर्चको अधिकांश सम्पत्ति जफत गरियो र यसमा प्रमुख नेताहरू कि त मारिए वा निर्वासित थिए। यसको सांस्कृतिक प्रभाव माथि हमला गरियो र आइतबार, पवित्र दिन, प्राथना, संस्कार र पर्वहरू हटाउने प्रयास गरियो। अन्ततः यी प्रयासहरू विफल भए बरु धर्म माने सन्तहरू बाट आक्रोशित प्रतिकृया सामना गर्नु पर्यो। opposition to these changes was a key factor behind the revolt in the Vendée.{{sfn|Kennedy|1989|pp=338–353}}
[[File:Le Bataillon Carré, Affaire de Fougères 1793 (Square Battalion).jpg|thumb|upright=1.0|left|The 1793 [[War in the Vendée]] was in part sparked by opposition to state persecution of the Catholic church]]
|