"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति २४५:
'''बेन्दी''' जिरोन्दिस्ट दल तथा राजतन्त्रवादीहरूको आँखाडा थियो । यो शहरका बासिन्दाले गणतन्त्रविरुद्ध विद्रोह गरे। यहाँ कन्भेन्सनले केरियार नामक व्यक्तीलाई दमनको लागि पठायो । यिनले क्रुरताको परिचय दिए। मानिसलाई लाईनमा राखेर गोली ठोकियो र आइमाई, केटाकेटीलाई नदिमा बगाइयो ।<ref>{{Cite book|title=नेपोलियन महान् योद्धा नेपोलियनको सनसनी पूर्ण जीवनी|last=खरेल|first=ओम प्रसाद|publisher=डीकुरा प्रकाशन|year=|location=काठमाडौँ|page=४०}}</ref>
२६ जुलाई मा कन्भेन्सनमा गरेको एक भाषणमा, रबिस्पियरले केही सदस्यहरूले गणतन्त्र र क्रान्तिको विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे र पुष्टि भएमा मृत्युदण्ड निश्चित भएको कुरा बताए। तर उनले ती सदस्यको नाम दिएनन् र कन्भेन्सनको सत्र अन्योलता सँगै अन्त्य भयो। त्यो साँझ, उनले ज्याकोबिन्स क्लबमा पनि त्यही भाषण गरे। भीडले ठूलो उत्साहले उनको भनाइको स्वागत गर्यो र 'गद्दार'हरूलाई मृत्युदण्डको माग गर्यो। अब यो स्पस्ट थियो कि विपक्षीहरूले कुनै कदम नचाले रबिस्पियरले चाल्नेछन्। अर्को दिन कन्भेन्सनमा
अन्ततः जुलाई १७९४, मा रबस्पियरलाई कैद गरियो र फाँसी दिइयो । यसैको साथ साथ आंतकको राज्य पनि समाप्ति भयो।
|