"दुर्योधन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
== जुवा र द्रौपदीको चीर हरण ==
==विराट युद्ध ==
मत्स्य राज्यका सेनापति किच्चक एक बलिया मानिस थिए। उनको हत्या त्यसै राज्यका रानी सुनैनाका दासी सैरन्धीका गन्धर्व पतिले मारेको कुरा बाहिर आएको थियो। त्यो कुरा सुनेपछि कर्णले किच्चकको हत्या सामान्य गनधर्वले गर्न नसक्ने बताए। उनको हत्या जरासन्ध, दुर्योधन, कर्ण, कृष्ण वा भीमले मात्र गर्न सक्ने बताए। त्यसैले दुर्योधनले पाण्डवहरू बिराट राजाको मत्स्य राज्य गुप्तवास बसेको कुरा अड्कल गयो। त्यसैले उनले मत्स्य राज्य माथि आक्रमण गर्ने विचार गरे। उनले आफ्ना मित्र सुशर्मालाई एक तर्फबाट हमला गर्न लगाए। र दुर्योधनको सेनाले अर्को तर्फबाट हमला गर्यो। तर अर्जुन र भीमले मत्स्य राज्यको रक्षा गरे। Duryodhana was a good friend of [[Matsya Kingdom]]'s commander-in-chief [[Kichaka]]. When [[Bhima]] killed him for humiliating [[Draupadi]], Duryodhana blamed Matsya's King [[Virata]] for his friend Kichaka's death. Virata got angry and ordered Duryodhana to get out of his Kingdom after insulting him. Duryodhana took his army and attacked Matsya. He ordered his wife's cousin [[Susharma]] to attack Matsya from other side but they failed to conquer it because [[Arjuna]] and [[Bhima]] defended it.
 
== कुरुक्षेत्र युद्ध ==
"https://ne.wikipedia.org/wiki/दुर्योधन" बाट अनुप्रेषित