"फासीवाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सा सुधार गरियो |
||
पङ्क्ति १:
[[File:Mussolini and Hitler 1940 (retouched).jpg|thumb|260px|[[Benito Mussolini]] (left) and [[Adolf Hitler]] (right), the leaders of [[Fascist Italy (1922–1943)|Fascist Italy]] र [[नाजी जर्मनी]] respectively, were both fascists.]]
'''फासीवाद''' ({{lang-en|Fascism}} {{IPAc-en|ˈ|f|æ|ʃ|ɪ|z|əm}} ) उग्र दक्षिणपन्थी, सर्व सत्तावादी [[उग्रराष्ट्रवाद|उग्र राष्ट्रवाद]]को एउटा स्वरूप हो।<ref>Paxton (2004), pp. 32, 45, 173; Nolte (1965) p. 300.</ref> तानाशाही शक्ति, फरक विचारको वा विरोधको बलपूर्वक दमन, साथै समाज र अर्थतन्त्रको बलियो फौजीकरण<ref>{{cite dictionary|title=fascism|url=https://www.merriam-webster.com/dictionary/fascism|dictionary=[[Merriam-Webster Online]]|accessdate=22 August 2017}}</ref><ref>{{cite dictionary|title=fascism|url=https://www.merriam-webster.com/dictionary/fascism|dictionary=[[Merriam-Webster Online]]|accessdate=22 August 2017}}</ref>
फासीवादहरूले [[पहिलो विश्वयुद्ध|पहिलो विश्वयुद्धलाई]] [[क्रान्ति|क्रान्तिको]] रूपमा देखे जसले युद्ध, समाज, राज्य र प्रविधिको प्रकृति मा ठूलो परिवर्तन ल्यायो। पूर्ण युद्धको आगमन र समाजको जम्मा जन परिचालनले नागरिक र लडाकू बीचको भिन्नता तोड्यो। एक "सैन्य नागरिकता" उत्पन्न भयो जसमा सबै नागरिकहरू युद्धमा कुनै न कुनै रूपमा सेनामा संलग्न थिए। यो युद्धको परिणाम स्वरूप एक शक्तिशाली राज्यको उदय भयो जसले लाखौं मानिसलाई अग्र मोर्चा मा सेवाका लागि परिचालन गर्न र उनीहरूलाई सहयोग गर्न आर्थिक उत्पादन र रसद प्रदान गर्नका साथै नागरिकहरूको जीवनमा हस्तक्षेप गर्ने अभूतपूर्व अधिकार पाएको थियो।
|