"भारतीय रिजर्व बैङ्क" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
}}
 
'''भारतीय रिजर्व बैङ्क''' ({{lang-en|Reserve Bank of India}}) [[भारत]]को केन्द्रीय [[केन्द्रीय बैंक|केन्द्रीय बैङ्क]] हो । यो [[भारत]]को सबै बैङ्कहरूको नियामक निकाय हो । रिजर्व बैक भारतको अर्थव्यवस्थालाई नियन्त्रित गर्ने गर्छ ।
 
यसको स्थापना १ अप्रिल सन् १९३५ को '''रिजर्व बैङ्क अफ इन्डिया ऐन, १९३४''' अनुसार भएको हो । प्रारम्भमा यसको केन्द्रीय कार्यालय [[कोलकाता]]मा थियो जसलाई सन् १९३७ मा [[मुम्बई]]मा सारिएको हो । पहिले यो एउटा निजी बैङ्क थियो तर सन् १९४९ देखि यो भारत सरकारको उपक्रम बनिसकेको छ । [[उर्जित पटेल]] भारतीय रिजर्व बैङ्कका वर्तमान गभर्नर हुन्, उनले सन् २०१६ सेप्टेम्बर ४ देखि यो पदभार ग्रहण गर्नुभएको हो ।