"रेङ्किन चक्र" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Rankine cycle layout.png|thumb|upright=1.2| '''रेङ्किन चक्र''' को विभिन्न पुर्जाहरू<br/>1. [[पम्प]], 2. भापजनित्र या [[बोइलर]] (Boiler), 3. [[टर्बाइन|टरबाइन]], 4. [[कन्डेनसर]]]]
 
'''रेङ्किन चक्र''' (Rankine cycle) एक आदर्श तापगतिक चक्र हो जुन [[वाष्प टरबाइन]] प्रणालीको निष्पादन (performance) को आँकलन गर्नको लागि प्रयोग हुन्छ। यसको उपयोग रेसिप्रोकेटिङ [[वाष्प इन्जिन]] को निष्पादन को अध्ययन गर्नको लागि पनि गरिन्छ। यो एक आदर्श चक्र है जुनको चारै पार्टपुर्जा मापार्टपुर्जामा [[घर्षण]] को कारण हुने ऊर्जा ह्रास लाईह्रासलाई नगण्य मानिन्छ।
 
यसको नामाकरण [[ग्लासगो विश्वविद्यालय]]का प्राध्यापक [[विलियम जोन म्याक्युर्न रेङ्किन]] को नामबाट गरिएको हो।
"https://ne.wikipedia.org/wiki/रेङ्किन_चक्र" बाट अनुप्रेषित