"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७१:
|currency_code = SUR
<!-- If there are more than 4 leaders, only give first and last&nbsp;— the infobox is not intended to list everything. -->
|leader1 = [[जोसेफ स्तालिन|जोसेफ स्टालिन]] <small>(पहला)<small>
|leader2 = [[:en:Vladimir Ivashko|व्लादिमीर इवाशको]] <small>(अन्तिम)<small>
|year_leader1 = १९२२–१९५२
पङ्क्ति १४५:
|-
|'''१९२४'''
|सोभियत सङ्घमा [[सर्वहारावर्गको अधिनायकत्व|सर्वहारा तानाशाही]]को नयाँ संविधान लागू। [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु। [[जोसेफ स्तालिन|जोसेफ स्टालिन]]द्वारा सत्ता ।
|
|-
पङ्क्ति १५३:
|-
|'''१९३४'''
|सोवियत सङ्घ [[राष्ट्र सङ्घ|लिग अफ नेसन्स]]मा सहभागी।
|
|-
पङ्क्ति १८५:
|-
|'''मार्च १९५३'''
|[[जोसेफ स्तालिनस्टालिन|स्टालिन]]को मृत्यु। [[निकिता ख्रुश्चेभ]] कम्युनिस्ट पार्टीको केंद्रीय समितिको प्रथम सचिव बने।
|
|-
पङ्क्ति १९३:
|-
|'''१९५५'''
|[[वार्सा सम्झौता|वार्सा सन्धि]]।
|
|-
पङ्क्ति २१७:
|-
|'''१९६२'''
|[[क्युबा मिसाइल संकटसङ्कट|क्यूबामा सोभियत मिसाइल पहुच]]।
|
|-
पङ्क्ति २२५:
|-
|'''१९६४'''
|ख्रुश्चेभको स्थानमा [[लियोनिद ब्रेझनेभ|लियोनिड ब्रेजनेभ]]द्वारा पदभार ग्रहण।
|
|-
पङ्क्ति २३७:
|-
|'''१९८२'''
|[[लियोनिद ब्रेझनेभ|ब्रेजनेभ]]को निधन। [[केजिबी|केजीबी]] प्रमुख [[युरी आन्द्रोपोभ|युरी एन्ड्रोपोभ]]ले सत्ता सम्हाले।
|
|-
|'''१९८२'''
|[[युरी आन्द्रोपोभ|युरी आन्द्रोपोव]]को निधन। कोन्सटांटिन चेरनेंकोले सत्ता संम्भाले।
|
|-
पङ्क्ति २९२:
 
===स्टालिन र द्वितीय विश्वयुद्ध===
१९२४ मा लेनिनको मृत्यु भयो र जोसेफ [[जोसेफ स्तालिनस्टालिन|स्टालिन]] सत्तामा आए। उसले सोभियत सङ्घमा जबरदस्त औद्योगीकरण गरे र केन्द्रीकृत आर्थिक व्यवस्था बनाए। [[कृषि]] र अन्य व्यवसायहरूको सामूहिकीकरण गरियो, अर्थात् खेत -जमिन किसानहरूको निजी सम्पत्ति नभएर राष्ट्रको सम्पत्ति भए र त्यस माथि किसानहरूको गुट सरकारी निर्देशनमा काम गर्न लागे। यसै केन्द्रीकृत अर्थव्यवस्थालाई [[दोस्रो विश्व युद्ध|द्वितीय विश्वयुद्ध]]मा लडाई लड्नको लागि प्रयोग गरियो जसबाट सोभियत सङ्घको जीत भयो। स्टालिनले आफ्नो शासनकालमा साम्यवादी पार्टीको धेरै जसो सदस्य र नेताहरूलाई अलग गरेर हत्या गरे र सोभियत सङ्घको धेरै समुदायहरू माथि पनि अत्याचार गरे।
 
द्वितीय विश्वयुद्धमा शुरूमा त [[जर्मनी]] र सोभियत सङ्घमा एक सन्धी थियो जसको अन्तर्गत उनीहरूले [[पोल्यान्ड]]को आपसमा बाडेका थिए र [[क्रॅसि]] इलाका सोभियत सङ्घलाई प्राप्त भयो। तर १९४१मा जर्मनीले उल्टाएर सोभियत सङ्घमा हमला गर्यो। यसबाट सोभियत सङ्घ [[मित्रपक्ष शक्ति]] (ऐलाईड शक्ति)को गुटमा [[संयुक्त राज्य अमेरिका]] र [[ब्रिटेन]]को साथ गयो र जर्मनीको विरुद्ध लड्यो। जर्मनी-सोभियत युद्ध धेरै नै भयंकर थियो र यसमा २.७ करोड सोभियत नागरिकहरूको मृत्यु भयो। तर अन्तमा सोभियत सङ्घ विजयी भयो र पूर्वी [[युरोप|यूरोप]]को धेरै जसो देश (जस्तो कि पोल्यान्ड, [[हङ्गेरी|हङ्गेरी]], [[चेकोस्लोभाकिया]], [[रोमानिया]], [[बुल्गारिया]] र पूर्वी जर्मनी)मा उसको नियन्त्रण भयो।
पङ्क्ति ३०५:
सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७ मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह [[स्पुतनिक-१|स्पुतनिक]] पृथ्वीको आसपास [[कक्षा (भौतिकी)|कक्षा]]मा पुर्याए। १९६१ मा सोभियत वायु-सैनिक [[युरी गागरिन|युरि गगारिन]] पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।
 
१९६२ मा [[क्युबा मिसाइल संकटसङ्कट|क्यूबाई मिसाइल संकट]]मा अमेरिका र सोभियत सङ्घको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरह यो संकट टल्यो। १९७० को दशकमा सोभियत-अमेरिकी सम्बन्धमा तनाव कम भयो तर १९७९मा जब सोभियत सङ्घले [[अफगानिस्तान]]मा हस्तक्षेप गर्दै त्यहा आफ्नो फौज पठायो तब सम्बन्ध धेरै बिग्रियो।
 
===सोभियत सङ्घको अन्त===
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित