"आम निर्वाचन २०१५" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६३:
==आयोजना==
===निर्वाचन खर्च===
[[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस]]ले आफ्नो शीर्षस्थाानशीर्षस्थानका नेताहरू बाहेकका उम्मेदवारहरूलाई जनही ५ हजार चुनाव खर्च दिएको थियो; त्यस्तै [[नेपाल राष्ट्रवादी गोर्खा परिषद्|गोर्खा परिषद्]]ले आफ्नो उम्मेदवारलाई चुनावमा प्रतिस्पर्धा गर्नको निमित्त जनही १० हजार रुपैया दिएको थियो। [[नेपाल कम्युनिष्ट पार्टी]]ले भने [[रौतहट जिल्ला|रौतहट]]को तीन वटा निर्वाचन क्षेत्रबाट आफ्नो प्रत्यासी उम्मेदवारहरूलाई चुनाव लड्नको लागि जम्मा १२०० रुपैयाँ दिएको थियो<ref name="election2"/> जसमा उसकोसोही पार्टीका दुई जना उम्मेदवारहरू शेख फर्मान र हरदयाल महतो विजयी भएका थिए।<ref name="राजपत्र">{{cite |url=http://rajpatra.dop.gov.np/welcome/book/?ref=3603 |title= नेपालको जननिर्वाचित पहिलो प्रतिनिधि सभाका सदस्यहरू |date=बैशाख २८ गते २०१६ साल|access-date= २० जुन २०२० |publisher=श्री ५ को सरकार}}</ref> निर्वाचनमा काङ्ग्रेसका लागि लाग्ने सम्पूर्ण खर्च सुवर्ण शमशेर राणाले व्यहोरेका थिए भने यस निर्वाचनमा उनले नेपाली काङ्ग्रेसलाई १० लाख रूपैयाँ नगद सहयोग गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=सेतोपाटी संवाददाता|शीर्षक=४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव|युआरएल=https://www.setopati.com/politics/103408/|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२७ जनवरी २०२१}}</ref>
 
==राजनीतिक दल==