"रानी कोमल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:
| mother = राज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ )
| house = [[राणा वंश|राणा परिवार]] {{small|(जन्म)}}<br>[[शाह वंश|शाह परिवार]] {{small|(विवाहe)}}
| religion = [[हिन्दू धर्म|हिन्दु]]
| predecessor = [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|ऐश्वर्य]]
| successor = '''राजतन्त्रको अन्त्य'''
पङ्क्ति २६:
 
== जीवन ==
रानी कोमलको जन्म [[बागमती अञ्चल|बागमती]], [[काठमाडौँ]]मा [[राणा वंश|राणा परिवार]] मा (पिता केन्द्र शमशेर जबरा (१९८४-२०९३ ) र आमा श्री राज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ ) भएको थियो । <ref>[http://www.royalark.net/Nepal/nepal11.htm Royal Ark]</ref> रानी कोमल को दिदी [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|ऐश्वर्य]] को बिवाह राजा [[वीरेन्द्र वीर विक्रम शाह|वीरेन्द्र]]सँग भएको थियो । २०५८ जेठ २८ मा भएको [[दरबार हत्याकाण्ड|दरवार हत्याकाण्ड]]मा ऐश्वर्यको हत्या भएको थियो। कोमल त्यस घटनामा घाइते भएकी थिइन् र अस्पतालमा चार हप्ता बिताउनु परेको थियो ।<ref>[http://news.bbc.co.uk/1/hi/world/south_asia/1410793.stm Nepal queen leaves hospital]</ref>
 
हत्याकाण्डमा [[वीरेन्द्र वीर विक्रम शाह|राजा बिरेन्द्र]] , [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] र राजकुमार [[निराजन वीर विक्रम शाह]]को हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।<ref>[http://www.royalark.net/Nepal/lamb8.htm Royal Ark]</ref>
"https://ne.wikipedia.org/wiki/रानी_कोमल" बाट अनुप्रेषित