"पूर्वी रुकुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७४:
यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ। वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्म पूर्वी रुकुम दश वर्षे [[माओवादी जनयुद्ध]]को केन्द्र थियो। हिमाली भेग, धौलागिरि हिमशृङ्खला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहीको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनको रुपमा पैदल यात्रा भ्रमणको विकास गरिएको छ।<ref name=सौन्दर्य>{{वेब स्रोत|लेखक=|शीर्षक=पूर्वी रुकुमको भर्जिन सौन्दर्य|युआरएल=https://www.eadarsha.com/nep/article/%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%80-%E0%A4%B0%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A5%8C|कार्य=|प्रकाशक=आदर्श अनलाइन|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref>
 
पूर्वी रुकुम जिल्लाको अस्थायी सदरमुकाम [[रुकुमकोट]] हो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=कान्छो जिल्लाको सदरमुकाम बन्ने सपना बुन्दै रुकुमकोट|युआरएल=https://www.nayapage.com/archives/109711|कार्य=|प्रकाशक=|वेबसाइट=नयाँ पेज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> जिल्ला सदरमुकाम रुकुमकोटबाट गोलखाडा, कोल, पुथा उत्तरगङ्गामा सरुवा गर्ने सरकारको निर्णय रहेको थियो। यद्यपि यो अहिलेसम्म अन्तिम टुङ्गो लागेको छैन। वि.सं. २०७८ वैशाख १९ मा, पुथा र उत्तरगङ्गालाई छुट्टाछुट्टै गाउँपालिका बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पुथा उत्तरगङ्गा गाउँपालिका टुक्रियो, गाउँसभसाले पारित गर्‍यो प्रस्ताव|युआरएल=https://www.nayapage.com/archives/308976|कार्य=|प्रकाशक=|वेबसाइट=नयाँ पेज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पुथाउत्तरगङ्गा गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित|युआरएल=https://www.nepalsamaya.com/detail/50923|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल समय|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> पूर्वमा पूर्वी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो। वि.सं. २०७२ असोज ३ गते, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि तात्कालिन [[रुकुम जिल्ला]]लाई रुकुम पूर्व र रुकुम पश्चिममा विभाजन गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=मुलुकमा अब ७७ जिल्ला समन्वय समिति कायम हुने|युआरएल=https://www.setopati.com/politics/77985|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> प्राचीन र मध्यकालीन समयको खाम मगर संस्कृतिको स्वाधिनता र संरक्षणका विभिन्न तहलाई कायम राख्न सफल भए पनि [[राणा शासन]]का साथै पञ्चायतकालमा पनि यस क्षेत्रको संरचनामा फेरबदल भएको थियो। वि.सं २०३० साल भन्दा अगाडि, पूर्वी रुकुमको पर्याप्त भाग क्रमशः राणा शासनकालमा [[पाल्पा जिल्ला]] र क्रमशः [[शाह वंश|शाह राजा]]हरूको अधीनमा राज्य पुनर्निर्माणको समयमा [[बागलुङ जिल्ला|बाग्लुङ जिल्ला]]सँग गाभिएको थियो।<ref name="RUKUM">{{Cite web|date=2018-01-31|title=विकटता र निकटता ……|url=https://medium.com/@Takaseranews.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%9F%E0%A4%A4%E0%A4%BE-%E0%A4%B0-%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A4%9F%E0%A4%A4%E0%A4%BE-68357dcb361a|access-date=2020-10-22|website=मिडियम|language=नेपाली}}</ref><ref name="sansarnews.com">{{Cite web|date=2020-02-10|title=रुकुमपूर्व जिल्लाको सदरमुकाम गोल्खाडा नै हुनुपर्ने माग|url=https://www.sansarnews.com/191684/|access-date=2020-10-22|website=संसार न्युज|language=नेपाली}}</ref>
 
== इतिहास ==
राष्ट्रिय एकिकरण अभियानको क्रममा जिल्लाको विजयसँगै यस क्षेत्रलाई [[बहादुर शाह]] र [[रणबहादुर शाह]] (वि.सं. १८४२-१८५२) को पालामा [[नेपाल अधिराज्य]]सँग गाभिएको थियो। प्राचीन र मध्यकालीन नेपालको बेला पनि खाम मगर संस्कृतिको, स्वाधीनता र संरक्षणका विभिन्न तहलाई कायम राख्न सफल भए पनि [[राणा शासन]]को निरंकुशताका साथै [[पञ्चायती व्यवस्था|पञ्चायतकाल]]मा पनि यस क्षेत्रको संरचनामा फेरबदल भएको थियो। सन् १९०९ अघि, राणा शासनको समयमा र क्रमशः [[शाह वंश]]को समयमा राज्य पुनर्निर्माणको समयमा पर्याप्त पूर्वी भागलाई पाल्पा जिल्ला र [[बागलुङ जिल्ला|बाग्लुङ जिल्ला]] वा [[डोल्पा जिल्ला]]सँग गाभिएको थियो।<ref name="RUKUM" /><ref name="sansarnews.com" /> [[पञ्चायती व्यवस्था|पञ्चायती शासन]]को बेलामा अर्थात्, वि.सं. २०१८ साल वैशाख १ गते रुकुम [[सल्यान जिल्ला|सल्यान]] र [[जाजरकोट जिल्ला|जाजरकोट]]बाट छुट्टिएको थियो। छुट्टिएर नयाँ जिल्ला बनेपछि यसको सदरमुकाम रुकुमकोट तोकिएको थियो भने पछि वि.सं. २०३० सालमा, जिल्लाको राजधानी [[मुसिकोट]] सारिएको थियो भने देशको आएको सङ्घीयतासँगै विभाजन भएको [[रुकुम जिल्ला]]को पूर्वी भागको सदरमुकाम पुन: रुकुमकोट बनेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=४४ वर्षपछि फर्कियो सदरमुकाम|युआरएल=https://www.setopati.com/index.php/from-paper/93698|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref>
 
पूर्वी रुकुम २०औँ शताब्दीको बेलामा, देशको सबैभन्दा पुरानो साम्यवादी किल्लामध्ये एक थियो।<ref>{{Cite journal|last=de Sales|first=Anne|date=2009|title=From ancestral conflicts to local empowerment: two narratives from a Nepalese community|url=https://www.jstor.org/stable/29790894|journal=Dialectical Anthropology}}</ref> यो जिल्ला वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्मको भूमि असमानता, जातीय असमानता, सामन्तवाद र सामन्तवाद विरुद्धमा भएको [[माओवादी जनयुद्ध]]को हृदयभूमि पनि बनेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=के थियो माओवादी ‘जनयुद्ध’: आन्दोलन कि ‘राजनीतिक व्यवसाय’?|युआरएल=https://deshsanchar.com/2018/02/13/22951/|कार्य=|प्रकाशक=|वेबसाइट=देश सञ्चार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> फलस्वरूप देशमा २४० वर्ष पुरानो [[राजतन्त्र]]को अन्त्य हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=यसरी बन्यो गणतन्त्र नेपाल|युआरएल=https://nepallive.com/story/83571|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल लाइभ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref>
 
== जलवायु र भूगोल ==
पूर्वी रुकुम जिल्ला देशान्तरः ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि. पूर्वी देशान्तरसम्म र अक्षांसः २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म, साथै समुद्र सतहदेखि ७,२४६ मिटर उचाइसम्म फैलिएको छ भने यो जिल्लाको क्षेत्रफल १,६६३ वर्ग किलोमिटर रहेको छ।<ref name=परिचय>{{वेब स्रोत|लेखक=|शीर्षक=जिल्लाको संक्षिप्त परिचय|युआरएल=https://dccrukumeast.gov.np/%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%AA%E0%A5%8D%E0%A4%A4-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%AF/|कार्य=|प्रकाशक=|वेबसाइट=जिसस पूर्वी रुकुम|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> पूर्वी रुकुम जिल्ला [[लुम्बिनी प्रदेश]]को सबैभन्दा उत्तरमा पर्ने एक मात्र हिमाली जिल्ला हो। यो जिल्ला प्राकृतिक सम्पदा र कला संस्कृतिको धनी जिल्ला हो। जिल्लाको हावापानी समशितोष्ण/शितोष्ण पाइन्छ भने औषत वार्षिक वर्षा १८०० मिलिमिटर देखि २६०० मिलिमिटर सम्म र तापक्रमः ०.२ देखी ३४ डिग्री सेल्सियस सम्म रहेको छ।<ref name=परिचय/> जिल्लाले पूर्वमा, [[बाग्लुङबागलुङ जिल्ला|बाग्लुङ]] र [[म्याग्दी जिल्ला|म्याग्दी]], पश्चिममा रुकुम (पश्चिम), उत्तरमा [[डोल्पा जिल्ला|डोल्पा]], र दक्षिणमा [[रोल्पा जिल्ला|रोल्पा]] लगायतका जिल्लाहरूसँग सीमा साझेदार गरेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=७६औँ जिल्लाको खबर|युआरएल=https://nepalindata.com/ne/%E0%A5%AD%E0%A5%AC%E0%A4%94%E0%A4%81-%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%96%E0%A4%AC%E0%A4%B0/|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref>
 
=== धौलागिरी हिमशृङ्खला ===
पङ्क्ति ९२:
=== ताल तथा नदीहरू ===
 
रुकुमकोटमा मात्रै ५२ वटा ताल रहेकामा जिल्लाको आकारको अनुपातमा पर्याप्त मात्रामा खानेपानी निकाय र नदीनाला रहेका छन्। धेरै तालमध्ये [[रुक्मिणी ताल]] जिल्लाकै केन्द्रविन्दु हो। पौराणिक पात्र रुक्मिणीकै नाम राखिएको यस ताललाई कमल ताल समेत भन्ने गरिन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=कमल दहको कमल|युआरएल=http://annapurnapost.com/news/68992|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> तालले स्थानीयवासीका लागि धार्मिक र पवित्र महत्व राखेको छ जसका कारण [[महाशिवरात्रि]], [[दशैं|दशैँ]], [[माघे सङ्क्रान्ति]] र [[तीज|हरितालीका तीज]]का बेला ठूलो जमघट हुने गर्दछ। सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदी यहाँका प्रमुख नदी तथा खोलाहरू हुन्। <ref name=परिचय/>
 
== विभाजन र जनसङ्ख्या ==