"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
पङ्क्ति २०:
}}
 
'''ध्यानी बकुल्ला''' ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने [[बकुल्लो]] प्रजातिको चरा हो। यसको वैज्ञानिक नाम [[रोमन भाषा|ल्याटिन भाषाबाटभाषा]]बाट उत्पत्ति भएको थियो।<ref name=job>{{cite book | last= जबलिङ | first= जेम्स ए | year= २०१०| title= क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम | publisher=क्रिस्टोफर हेल्म | location = लन्डन | isbn = 978-1-4081-2501-4 | pages=५४, ३२५}}</ref> यो प्रजाति पश्चिमी र दक्षिणी युरोपमा[[युरोप]]मा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका र मध्य, दक्षिणी र पूर्वी एसियामा[[एसिया]]मा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, [[सिमसार|सिमसार क्षेत्र]] र दलदले क्षेत्रहरूमा पाइन्छन्। यसले [[अफ्रिका]], मध्य र दक्षिणी युरोप, दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
 
यो हेर्दा खेरी [[फुस्रो बकुल्ला]] जस्तो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो हुन्छ भने यसको [[प्वाँख]] गाढा खैरो रङ्गको हुन्छ। यो पन्छी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले [[माछा]], [[मुसा|साना मुसा]], [[भ्यागुतो|भ्यागुता]][[किरा]] सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ। यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]का अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]ले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ।
 
==विवरण==
पङ्क्ति ३१:
[[File:Purple Heron near Hodal I IMG 9518.jpg|thumb|upright|ध्यानी बकुल्ला, [[हरियाणा]] भारत]]
[[File:Graureiher Grey Heron.jpg|thumb|upright| [[फुस्रो बकुल्ला]] हेर्दा पहेँलो हुन्छ]]
ध्यानी बकुल्ला [[युरोप]], [[एसिया]], [[हिमालय]], अरबी प्रायद्विप र उत्तर अफ्रिकामा पाइन्छ। यसले युरोप, एसिया र अफ्रिकामा प्रजानन गर्दछ। पश्चिमी जातिको यस पङ्क्षीको दायरा भने दक्षिणी स्पेन र उत्तरी अफ्रिकाबाट दक्षिणपश्चिम र पूर्वी युरोपमा कजाखस्तानको[[काजकिस्थान]]को बलखास तालसम्म फैलिएको छ। अफ्रिकामा, यसले [[सेनेगल]] हुँदै पुर्वी तटिय क्षेत्र र माडागास्करमा[[माडागास्कर]]मा प्रजनन गर्दछ। पश्चिमी जातिको यस पङ्क्षीको दायरा भने [[भारतीय उपमहाद्वीप]]बाट फैलिएको छ, पुर्वमा पुर्वी [[चीन]] देखि [[फिलिपिन्स]] सम्म र उत्तरतिरको अमुर नदि र उसुरी नदिको किनारा ४९°उत्तर सम्म फैलिएका छन्। यसको दक्षिणी जाति माडागास्करमा प्रतिबन्धित छन्<ref name=Hancock>{{cite book|author1=हनकक, जेम्स |author2=कुसलन, जेम्स ए|title=बकुल्ला सम्बन्धित हाते पुस्तक |url=https://books.google.com/books?id=ldzxpcqepksC&pg=PT108 |year=2010 |publisher=ब्लुमबरी पब्लिसिङ |isbn=978-1-4081-3496-2 |pages=१०८–११०}}</ref> र [[केप भर्ड]]मा रहेको यसको थोरै जनसङ्ख्यालाई भने कुनै नियायबाट छुट्टै जातिको रूपमा मान्यता दिएको छ।
 
अक्टोबर र अगस्ट महिना भित्र, पश्चिम क्षेत्रमा रहेका चराहरू दक्षिण देखि उष्ण अफ्रिकामा बसाइँसराइ गर्दछन् भने मार्चको महिनामा भने चराहरू पुन: उत्तरतर्फनै फर्कने गर्दछन्। पुर्वमा रहेको यसको जनसङ्ख्या भने बसाइँसराइ गर्दैनन, तर उत्तरी भागका केही चराहरू भने दक्षिणतर्फ, [[कोरिया]], [[थाइल्यान्ड]] र [[मलेसिया]]सम्म उड्ने गर्दछन्। अफ्रिकी चराहरू भने बसाइँसराइ गर्दैनन्।<ref name=Hancock/>
 
यो म्याङ्ग्रभको हिले क्षेत्रमा पाइन्छ र यो बस्नको लागि ताजापानी रोज्दछ र प्राकृति वास्स्थानमा बस्दछ। यो नदीको किनारा, [[डुङ्गा]]नहरहरूमा[[नहर]]हरूमा पनि भेटिन्छन्।<ref name=Witherby/> केप भर्डे टापुमा, यो खुल्ला आकाशहरूमा देख्न सकिन्छ।<ref name=Hancock/>
 
==व्यवहार==
यसको उडान ढिलो हन्छ, यसको घाँटी र खुट्टा लामो हुन्छ र यसको खुट्टा भने पुच्छर सम्म पुग्दछ। यसको यही गुणले गर्दा यो [[सारस]] र अन्य यस्तै देखिने चराहरू भन्दा अलग देखिन्छ अरु चराहरूले भने उडान भर्ने बेलामा आफ्नो घाँटी तन्काउने गर्दछन्। यस चराले कुरा लुकाउने गर्दछ र [[फुस्रो बकुल्ला]]को तुलनामा यसले खुला ठाउँमा धेरै समय बिताउदैन र प्राकृतिक वसस्थानमा वस्न रूचाउँछ। यसको नङ्ग्रा लामो हुन्छ त्यसैले यो हिलोमा वा पानिमा तैरिन सक्दछ र यो कहिलेकाहीँ झाडीहरूमा पनि हिलोमा हिडे जसरीनै हिँड्न गर्दछ। यो रूखको हाँगा समातेर बस्दैन। यो बिरलै मात्र रुखको हाँगामा बस्छ र अधिकाङ्सअधिकांश जमिनमै बस्ने गर्दछ।<ref name=Witherby/>
 
यो उषा र गोधुलि बेलामा बढी सक्रिय हुने गर्दछ। यो अन्य चराहरूका साथ मध्यदिन र रातमा वास बस्ने गर्दछ तथापि आमाले भने बच्चा हुर्काउने बेलामा रात्रिकालिन कार्यहरूमा बढवा दिन्छ। यो अलि कम गहिराइ भएको पानीमा यसले आफ्नो शक्तिशाली चुच्चाको प्रयोग गरी माछा समात्ने गर्दछ। यो कहिलेकाहीँ आहार कुर्दे हलचल नगरिकन बस्छ र आहारा देख्ना साथ बिस्तारै अगाडि बढ्दछ।
यसको खानामा प्रायः माछा, साना स्तनधारीर[[स्तनधारी प्राणी|स्तनधारी]] र [[उभयचर]], [[चरा]], [[सर्प]], [[छेपारो]], किरा, [[माकुरा|माकुरो]] आदि हुन्छन्। जमिनमा पाइने किरा, यसको किराहरू मध्ये प्रमुख खाना हो। यसले [[फट्याङ्ग्रा|फटयाङ्ग्रो]], [[मौरी]] र माखाहरू पनि खाने गर्दछ।<ref name=Witherby/>
 
[[File:Ardea purpurea MWNH 0894.JPG|thumb|अण्डा सङ्कलन, जर्मनी]]
पङ्क्ति ४९:
== प्रजनन ==
 
ध्यानी बकुल्ला एक व्यापक प्रजाति हो, जसको प्रजनन विभिन्न क्षेत्रमा अध्ययन गरिएको छ। [[युरोप]] र उत्तर अफ्रिकामा प्रजनन मुख्यतया वसन्त ऋतुमा हुन्छ। यस पन्छीको प्रजनन [[अप्रिल]] देखि [[मे]] महिनामा चरम अवस्थामा पुगेको हुन्छ। युरोप र उत्तर अफ्रिकाको उत्तरी क्षेत्र भन्दा दक्षिणी क्षेत्रमा यसको प्रजनन एक महिना अघि सुरु हुन्छ। उत्तर एसियामा जुुु[[जुन|जुुन]] देखि अक्टोबरको[[अक्टोबर]]को गर्मीमा प्रजनन हुन्छ।
अफ्रिकामा प्रजनन क्षमता प्रायजसो वर्षा याममा हुन्छ तर सुख्खा मौसममा (जस्तै, अप्रिल–मेमा पूर्वी अफ्रिकामा र सेप्टेम्बर–अक्टोबर[[सेप्टेम्बर]]–अक्टोबर देखि दक्षिण अफ्रिकामा) चरम सुख्खा याममा प्रजनन क्षमता बढी हुन्छ। पश्चिमी युरोपमा, अप्रिल महिनाको तेस्रो हप्तादेखि मे महिनाको सुरुसम्म, सन् १९७० दशकको अन्तदेखि १९९० दशकको अन्तसम्म गुँड बनाउने समय सुरु भएको मानिन्छ। यसले आवासको ह्रासले गर्दा हालैका वर्षहरूमा गुँड बनाउन चराहरूलाई बढी समय चाहिन्छ भन्ने सुझाव दिन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=Purple Heron|युआरएल=https://www.heronconservation.org/herons-of-the-world/list-of-herons/purple-heron/|कार्य=|प्रकाशक=|वेबसाइट=हेरोन कन्जरभेसन|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=९ मे २०२१}}</ref>
 
==स्थिति==