"क्युबा क्षेप्यास्त्र सङ्कट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''क्युबाली मिसाइल संकट''', १९६२ को अक्टोबर सङ्कट पनि भनिन्छ ( {{भाषा-स्पेनी|Crisis de Octubre}}), '''क्यारिबियन संकट''' ( {{Lang-rus|Карибский кризис|Karibsky krizis|kɐˈrʲipskʲɪj ˈkrʲizʲɪs}} ''करिबस्की क्रिजिस'' <nowiki>,</nowiki> <span> </span> <small>आईपीए: &nbsp;</small> <span class="IPA" title="Representation in the International Phonetic Alphabet (IPA)">[kɐrʲipskʲɪj krʲizʲɪs]</span> ), वा '''मिसाइल त्रासदी,''' एक महिना, ४ दिन सम्म (१६ अक्टोबर - २० नोबेम्बर १९६२) एक अन्तर्राष्ट्रिय संकटको रुपमा बिकसित भएको [[संयुक्त राज्य अमेरिका]] र [[सोभियत संघ]] बिचको टकराव थियो। [[इटाली]] र [[टर्की]]मा अमेरिकी क्षेप्यास्त्रको तैनाथीको प्रतिकृया स्वरुप सोभियत संघले [[क्युबा|क्युवा]]मा समान ब्यालिस्टिक मिसाइलहरूको तैनाथ गरेपछी यो संकटको अवस्था सिर्जना भएको थियो। यो [[शीतयुद्ध|द्वन्द्व]] प्रायः शीतयुद्धको निकटतम मानिन्छ जुन पूर्ण आणविक युद्धमा बढेको थियो।<ref>{{cite book|first1=Len|last1=Scott|first2=R. Gerald|last2=Hughes|title=The Cuban Missile Crisis: A Critical Reappraisal|url=https://books.google.com/books?id=UJEGCAAAQBAJ&pg=PT17|year=2015|publisher=Taylor & Francis|page=17|isbn=9781317555414|access-date=December 31, 2015|archive-date=July 29, 2016|archive-url=https://web.archive.org/web/20160729014313/https://books.google.com/books?id=UJEGCAAAQBAJ&pg=PT17|url-status=live}}</ref> [[इटाली|इटली]] र [[टर्की]]मा अमेरिकी जुपिटर ब्यालेस्टिक मिसाइलको उपस्थिती र सन् १९६१ को [[क्युबा|क्युवा]]मा असफल बे अफ पिग्स हमलआको प्रतिकृया स्वरुप्, सोभियत प्रथम सचिव [[निकिता ख्रुश्चेभ|निकिता ख्रुश्चेभले]] भावी आक्रमण रोक्नको लागि क्युवाले यस टापुमा आणविक क्षेप्यास्त्र राख्ने अनुरोधलाई स्वीकार गरे। सन् १९६२ जुलाईमा ख्रुस्चेव र क्युबाली प्रधानमन्त्री [[फिडेल क्यास्ट्रो]] बिच गोप्य वार्ता पछी सम्झौता भएको थियो र त्यसपछिको गृष्म महिनामा कयौं मिसाइल प्रक्षेपण सुविधा स्थलको निर्माण सुरु भयो ।
 
यसैबिच सन् १९६२ मा अमेरिकामा [[अमेरिकी काङ्ग्रेस|अमेरिकी कंग्रेस]]को चुनाव जारी थियो । र व्हाइट हाउसले महिनौ सम्म फ्लोरिडाबाट ९० माइल (१४० किमी) पर खतरनाक सोभियत मिसाइलालाई नजर अन्दाज गरेको आरोप खण्डन गरिरह्यो । अमेरिकी वायु सेनाको यु-२ जासुसी बिमानले मिसाइल प्रक्षेपण सुविधाको तस्विर खिचेपछी मिसाइल तयारीको खबर पुष्टी भयो ।
[[Category:Articles containing Russian-language text]]
जब यो कुरा राष्ट्रपति [[जोन एफ केनेडी|जोन एफ. क्यानेडीलाई]] खबर गरियो तब उनले नौ सदस्यीय राष्ट्रिय सुरक्षा परिषद्का र पाँच अन्य मुख्य सल्लाहकारहरूको एउटा बैठक बोलाए जुन राष्ट्रिय सुरक्षा परिषद्को कार्यकारी समिति (एक्स्कोम) को रूपमा परिचित थियो। यस बैठकको क्रममा राष्ट्रपति क्यानेडीलाई क्युबाको मूल भूमिमा आक्रमण गर्ने र क्युवाली भूमिमा हवाई हमला गर्ने सल्लाह दिइयो। उनीहरूसँग परामर्श गरेपछि, क्यानेडीले अक्टुबर २२ मा समुद्री नाकाबन्दी गर्ने आदेश दिए जसले गर्दा मिसाइलहरूलाई क्युबामा पुग्न नसकोस्। अमेरिकाले क्युबामा आक्रमक हातीयार पुग्न नदिने घोषणा गर्‍यो र क्युबामा पुगिसकेका हतियार निशास्त्रीकरण गरेर सोभियत संघमा फिर्ता गर्न माग गर्‍यो। अमेरिकाले आक्रमक हतियारहरू [[क्युबा|क्युवा]]मा पुर्‍याउन अनुमति नदिने घोषना गर्‍यो र [[क्युबा|क्युवा]]मा रहेका हतियारहरू निशास्त्रीकरण गरेर [[सोभियत सङ्घ|सोभियता संघ]]मा फिर्ता गर्न माग गरे। धेरै दिन तनावपूर्ण वार्ता पछि, क्यानेडी र ख्रुश्चेभ बीच सम्झौता भयो।
 
सोवियतहरूले [[क्युबा|क्युवा]]मा आफ्नो आपत्तिजनक हतियारहरू भत्काउने र संयुक्त राष्ट्र संघको प्रमाणीकरणको अधीनमा सोवियत संघमा फिर्ता गर्ने निर्णय गरे। बदलामा अमेरिकी सार्वजनिक घोषणा र फेरि क्युवामा आक्रमण नगर्न मञ्जुर गरे । गोप्य रुपमा, अमेरिकाले सोभियत संघ विरुद्ध टर्कीमा तैनाथ गरेका सबै जुपिटर मिसाइल हटायो। यो सम्झौता मा इटालीमा तैनाथ गरिएका मिसाइल समावेश गरिएको थियो वा थिएन भन्नेमा अझै विवाद छ । सोभियतले पनि क्युबाबाट आफ्नो मिसाइल हटायो । <ref name="uslegalcaseblockadeofcuba">{{cite journal|last1=Jonathan|first1=Colman|title=The U.S. Legal Case for the Blockade of Cuba during the Missile Crisis, October-November 1962|journal=Journal of Cold War Studies|date=April 1, 2019}}</ref>