"क्युबा क्षेप्यास्त्र सङ्कट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''क्युबाली मिसाइल संकट''' , १९६२ को अक्टोबर सङ्कट पनि भनिन्छ ( {{भाषा-स्पेनी|Crisis de Octubre}} ), '''क्यारिबियन संकट''' ( {{Lang-rus|Карибский кризис|Karibsky krizis|kɐˈrʲipskʲɪj ˈkrʲizʲɪs}} ''करिबस्की क्रिजिस'' <nowiki>,</nowiki> <span> </span> <small>आईपीए: &nbsp;</small> <span class="IPA" title="Representation in the International Phonetic Alphabet (IPA)">[kɐrʲipskʲɪj krʲizʲɪs]</span> ), वा '''मिसाइल त्रासदी,''' एक महिना, ४ दिन सम्म (१६ अक्टोबर - २० नोबेम्बर १९६२) एक अन्तर्राष्ट्रिय संकटको रुपमा बिकसित भएको [[संयुक्त राज्य अमेरिका]] र [[सोभियत संघ]] बिचको टकराव थियो। [[इटाली]]टर्कीमा[[टर्की]]मा अमेरिकी क्षेप्यास्त्रको तैनाथीको प्रतिकृया स्वरुप सोभियत संघले [[क्युबा|क्युवा]]मा समान ब्यालिस्टिक मिसाइलहरूको तैनाथ गरेपछी यो संकटको अवस्था सिर्जना भएको थियो। यो [[शीतयुद्ध|द्वन्द्व]] प्रायः शीतयुद्धको निकटतम मानिन्छ जुन पूर्ण आणविक युद्धमा बढेको थियो। <ref>{{cite book|first1=Len|last1=Scott|first2=R. Gerald|last2=Hughes|title=The Cuban Missile Crisis: A Critical Reappraisal|url=https://books.google.com/books?id=UJEGCAAAQBAJ&pg=PT17|year=2015|publisher=Taylor & Francis|page=17|isbn=9781317555414|access-date=December 31, 2015|archive-date=July 29, 2016|archive-url=https://web.archive.org/web/20160729014313/https://books.google.com/books?id=UJEGCAAAQBAJ&pg=PT17|url-status=live}}</ref> [[इटाली|इटली]] र [[टर्की]]मा अमेरिकी जुपिटर ब्यालेस्टिक मिसाइलको उपस्थिती र सन् १९६१ को [[क्युबा|क्युवा]]मा असफल बे अफ पिग्स हमलआको प्रतिकृया स्वरुप्, सोभियत प्रथम सचिव [[निकिता ख्रुश्चेभ|निकिता ख्रुश्चेभले]] भावी आक्रमण रोक्नको लागि क्युवाले यस टापुमा आणविक क्षेप्यास्त्र राख्ने अनुरोधलाई स्वीकार गरे। सन् १९६२ जुलाई माजुलाईमा ख्रुस्चेव र क्युबाली प्राधाअनमन्त्रीप्रधानमन्त्री [[फिडेल क्यास्ट्रो]] बिच गोप्य वार्ता पछी सम्झौता भएको थियो र त्यसपछिको गृष्म महिनामा कयौं मिसाइल प्रक्षेपण सुविधा स्थलको निर्माण सुरु भयो ।
 
यसैबिच सन् १९६२ मा अमेरिकामा [[अमेरिकी काङ्ग्रेस|अमेरिकी कंग्रेस]]को चुनाव जारी थियो । र व्हाइट हाउसले महिनौ सम्म फ्लोरिडाबाट ९० माइल (१४० किमी) पर खतरनाक सोभियत मिसाइलालाई नजर अन्दाज गरेको आरोप खण्डन गरिरह्यो । अमेरिकी वायु सेनाको यु-२ जासुसी बिमानले मिसाइल प्रक्षेपण सुविधाको तस्विर खिचेपछी मिसाइल तयारीको खबर पुष्टी भयो ।
[[Category:Articles containing Russian-language text]]
जब यो कुरा राष्ट्रपति [[जोन एफ केनेडी|जोन एफ. क्यानेडीलाई]] खबर गरियो तब उनले नौ सदस्यीय राष्ट्रिय सुरक्षा परिषद्का र पाँच अन्य मुख्य सल्लाहकारहरूको एउटा बैठक बोलाए जुन राष्ट्रिय सुरक्षा परिषद्को कार्यकारी समिति (एक्स्कोम) को रूपमा परिचित थियो। यस बैठकको क्रममा राष्ट्रपति क्यानेडीलाई क्युबाको मूल भूमिमा आक्रमण गर्ने र क्युवाली भूमिमा हवाई हमला गर्ने सल्लाह दिइयो ।दिइयो। उनीहरूसँग परामर्श गरेपछि, क्यानेडीले अक्टुबर २२ मा समुद्री नाकाबन्दी गर्ने आदेश दिए जसले गर्दा मिसाइलहरूलाई क्युबामा पुग्न नसकोस्। अमेरिकाले क्युबामा आक्रमक हातीयार पुग्न नदिने घोषणा गर्‍यो र क्युबामा पुगिसकेका हातीयारहतियार निशास्त्रीकरण गरेर सोभियत संघमा फिर्ता गर्न माग गर्‍यो ।गर्‍यो। अमेरिकाले आक्रमक हतियारहरू क्युवामा[[क्युबा|क्युवा]]मा पुर्‍याउन अनुमति नदिने घोषना गर्‍यो र क्युवामा[[क्युबा|क्युवा]]मा रहेका हतियारहरू निशास्त्रीकरण गरेर [[सोभियत सङ्घ|सोभियता संघमासंघ]]मा फिर्ता गर्न माग गरे। धेरै दिन तनावपूर्ण वार्ता पछि, क्यानेडी र ख्रुश्चेभ बीच सम्झौता भयो।
यसैबिच १९६२ मा अमेरिकामा [[अमेरिकी काङ्ग्रेस|अमेरिकी कंग्रेस]]को चुनाव जारी थियो । र व्हाइट हाउसले महिनौ सम्म फ्लोरिडाबाट ९० माइल (१४० किमी) पर खतरनाक सोभियत मिसाइलालाई नजर अन्दाज गरेको आरोप खण्डन गरिरह्यो । अमेरिकी वायु सेनाको यु-२ जासुसी बिमानले मिसाइल प्रक्षेपण सुविधाको तस्विर खिचेपछी मिसाइल तयारीको खबर पुष्टी भयो ।
 
जब यो कुरा राष्ट्रपति [[जोन एफ केनेडी|जोन एफ. क्यानेडीलाई]] खबर गरियो तब उनले नौ सदस्यीय राष्ट्रिय सुरक्षा परिषद्का र पाँच अन्य मुख्य सल्लाहकारहरूको एउटा बैठक बोलाए जुन राष्ट्रिय सुरक्षा परिषद्को कार्यकारी समिति (एक्स्कोम) को रूपमा परिचित थियो। यस बैठकको क्रममा राष्ट्रपति क्यानेडीलाई क्युबाको मूल भूमिमा आक्रमण गर्ने र क्युवाली भूमिमा हवाई हमला गर्ने सल्लाह दिइयो । उनीहरूसँग परामर्श गरेपछि, क्यानेडीले अक्टुबर २२ मा समुद्री नाकाबन्दी गर्ने आदेश दिए जसले गर्दा मिसाइलहरूलाई क्युबामा पुग्न नसकोस्। अमेरिकाले क्युबामा आक्रमक हातीयार पुग्न नदिने घोषणा गर्‍यो र क्युबामा पुगिसकेका हातीयार निशास्त्रीकरण गरेर सोभियत संघमा फिर्ता गर्न माग गर्‍यो । अमेरिकाले आक्रमक हतियारहरू क्युवामा पुर्‍याउन अनुमति नदिने घोषना गर्‍यो र क्युवामा रहेका हतियारहरू निशास्त्रीकरण गरेर सोभियता संघमा फिर्ता गर्न माग गरे।
 
धेरै दिन तनावपूर्ण वार्ता पछि, क्यानेडी र ख्रुश्चेभ बीच सम्झौता भयो।
 
सोवियतहरूले क्युवामा[[क्युबा|क्युवा]]मा आफ्नो आपत्तिजनक हतियारहरू भत्काउने र संयुक्त राष्ट्र संघको प्रमाणीकरणको अधीनमा सोवियत संघमा फिर्ता गर्ने निर्णय गरे। बदलामा अमेरिकी सार्वजनिक घोषणा र फेरि क्युवामा आक्रमण नगर्न मञ्जुर गरे । गोप्य रुपमा, अमेरिकाले सोभियत संघ विरुद्ध टर्कीमा तैनाथ गरेका सबै जुपिटर मिसाइल हटायो ।हटायो। यो सम्झौता मा इटालीमा तैनाथ गरिएका मिसाइल समावेश गरिएको थियो वा थिएन भन्नेमा अझै विवाद छ । सोभियतले पनि क्युबाबाट आफ्नो मिसाइल हटायो । <ref name="uslegalcaseblockadeofcuba">{{cite journal|last1=Jonathan|first1=Colman|title=The U.S. Legal Case for the Blockade of Cuba during the Missile Crisis, October-November 1962|journal=Journal of Cold War Studies|date=April 1, 2019}}</ref>
 
जब सबै आक्रमक मिसाइलहरू र इल्युशिन इल-२८ हल्का बम बर्षकहरू क्युबा बाट फिर्ता भए, तब क्युबा माथी कोमाथीको [[नाकाबन्दी]] १९६२ नोबेम् बरनोभेम्बर २० मा औपचारिक रुपमा अन्त्य भयो ।भयो। [[संयुक्त राज्य अमेरिका]][[सोभियत सङ्घ|सोभियत संघ]] बीचको वार्ताले ती दुई [[महाशक्ति]]को बीचमा छिटो, स्पष्ट, र सीधा संचार लाइनको आवश्यकता औंल्यायो। नतिजा स्वरूप, मस्को – वाशिंगटन हटलाइन स्थापना भयो। पछी शृंखलाबद्ध सम्झौताले अमेरिका -अम्रिका– सोभियत तनावलाई केही वर्षहरूको लागि घटायो जबसम्म अन्ततः दुबै पक्षहरूले आणविक शस्त्रागार विस्तार गर्न पुनः सुरु गरे।
 
== पृष्ठभूमि ==
 
=== क्युबा र बर्लिन पर्खाल ===
[[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]] को अन्त्य संगै र [[शीतयुद्ध|शीत युद्ध]] सुरुवात संगै सुरुवातसंगै, [[संयुक्त राज्य अमेरिका ]]लाई [[साम्यवाद]] विस्तार कोविस्तारको चिन्ताले सताएको थियो । थियो। एक ल्याटिन अमेरिकी देशलाई [[सोभियत संघलेसङ्घ|सोभियत संघ]]ले खुलेआम सहयोग पुर्‍याएको अमेरिकालाई[[संयुक्त स्वीकार्यराज्य थिएनअमेरिका|अमेरिका]]लाई स्वीकार्य थिएन। यो कुरा "पश्चिमी गोलार्ध अमेरिकाको प्रभाव क्षेत्रमा रहेको र अमेरिका  युरोपेली उपनिवेशहरू र युरोपियन मामिलाहरूमा अमेरिकी संलग्नता भए पुग्छ" भन्ने मोनरो सिद्धान्तको विपरित थियो।
 
सन् १९६१ अप्रिलमा, बे अफ पिग्सको असफल आक्रमण बाटआक्रमणबाट संयुक्त राज्य अमेरिका सार्वजनिक रूपमा लज्जित हुनु परेको थियो। राष्ट्रपति [[जोन एफ. केनेडी|जोन एफ केनेडी]] मातहत [[सी आइ ए|सीआईए]] (CIA) द्वारा प्रायोजित शक्ति द्वारा गरिएको थियो। यसपछि पूर्व राष्ट्रपति [[ड्वेट डि. आइजनहावर|राष्ट्रपति आइजनहावर]]ले केनेडी सँग भनेका थिए कि "बे अफ पिग्सको असफलताले सोभियत संघलाई यस्तो केही गर्नको लागि प्रोत्साहित गर्छ जुन उसले पहिले गरेको थिएन।."<ref name="Absher">{{cite journal |title=Mind-Sets and Missiles: A First Hand Account of the Cuban Missile Crisis |first=Kenneth Michael |last=Absher |publisher=Strategic Studies Institute, United States Army War College |year=2009 |url=http://www.strategicstudiesinstitute.army.mil/pubs/display.cfm?pubID=935 |journal= |access-date=24 सितंबर 2010 |archive-url=https://web.archive.org/web/20100420055113/http://www.strategicstudiesinstitute.army.mil/pubs/display.cfm?pubID=935 |archive-date=20 अप्रैल 2010 |url-status=live }}</ref>{{rp|10}} अधुरो मनले गरिएको यो आक्रमणबाट सोभियत प्रमुख निकिता ख्रुश्चेव र उनका सल्लाहकारको "केनेडी निर्णय लिनलाई ढुलमुल छन्" भन्ने धारणा बन्यो र एक सोभियत सल्लाहकारले "अल्पायु, बौद्धिक, संकट कालीन परिस्थितिमा निर्णय लिनमा पूर्ण रुपले सक्षम छैनन् ... धेरै बौद्धिक र धेरै कमजोर."<ref name="Absher" /> विफल ऑपरेशन मोंगूज के साथ यू॰एस॰ (U.S.) की गुप्त सामरिक गतिविधि 1961 में जारी रही। <ref name="chronology">{{cite book | archivedate = 16 नवंबर 2007 | archiveurl = https://web.archive.org/web/20071116163309/http://ourworld.compuserve.com/homepages/jbfranklins/Cuba.htm | title = The Cuban Missile Crisis - An In-Depth Chronology | first = Jane | last = Franklin | url = http://ourworld.compuserve.com/homepages/jbfranklins/Cuba.htm | access-date = 24 सेप्टेम्बर 2010 | url-status = dead }}</ref> सार्वजनिक रूपमा, १९६२ फेब्रुअरीमा, संयुक्त राज्य अमेरिकाले क्यूबा विरुद्ध आर्थिक नाकाबन्दी सुरुवात गर्यो। <ref>{{cite web | url = http://www.presidency.ucsb.edu/ws/index.php?pid=58824 | title = Proclamation 3447—Embargo on all trade with Cuba | author = [[John F. Kennedy]] | work = The American Presidency Project | location = Santa Barbara, California | access-date = 24 सेप्टेम्बर 2010 | archive-url = https://web.archive.org/web/20110121084626/http://www.presidency.ucsb.edu/ws/index.php?pid=58824 | archive-date = 21 जनवरी 2011 | url-status = live }}</ref>
 
संयुक्त राज्य अमेरिकाले फेरि गोप्य कारबाही गर्ने विचार गरेको थियो र आफ्नो विशेष गतिविधि डिभिजनको सीआईए (CIA) अर्द्धसैनिक अधिकारीलाई क्यूबामा प्रवेश गराए।<ref>{{cite book |title=Shadow Warrior: The CIA Hero of 100 Unknown Battles|url=https://archive.org/details/shadowwarrior00rodr|last=Rodriguez |publisher=Simon & Schuster |date=अक्टूबर 1989 |isbn=9780671667214 |others= John Weisman}}</ref> वायुसेना जनरल कर्टिस लेमेले सेप्टेम्बरमा आक्रमण-पूर्व बमबारीको एक योजना केनेडी समक्ष प्रस्तुत गरे, जबकि जासूसी उडान र ग्वान्टोनामो नौसेना अड्डामा अमेरिकी सेनाद्वारा गरिएको सानो तिनो उत्पीडनको बारेमा क्यूबामा कूटनीतिक सिकायत गुनासो अमेरिकी (U.S.) सरकारद्वारा निरन्तर गरिएको थियो।