"लालकृष्ण आडवाणी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
| footnotes =
}}
'''लालकृष्ण आडवाणी''' [[भारतीय राजनीतिज्ञ]] हुन उनी [[भारतीय जनता पार्टी ]]का युगपुरुष मानिन्छ्न तथा पार्टीलाई यो अवस्था सम्म पुर्याउन उनको निकै ठुलो योगदान रहेको छ। उनी निकै पटक [[भारतीय जनता पार्टी|भाजपा ]]का राष्ट्रिय [[भारतीय जनता पार्टीका अध्यक्षहरूको सूची|अध्यक्ष]] पनि भइसकेका छन्।
 
चार पटक राज्यसभा र पाँच पटक लोकसभाका सदस्य भएका आडवाणी सन् १९८६ देखि १९९१ सम्म पार्टीको अध्यक्षका रूपमा थिए। हालमा उनले पार्टीको महत्त्वपूर्ण पदहरूबाट राजीनामा दिएका छन्।<ref>{{cite web|url=https://www.kantipurdaily.com/other/2013/06/10/369785.html|title=आडवाणीको राजीनामाले बिजेपीमा हलचल|website= कान्तिपुर दैनिक|accessdate=2019-03-13}}</ref>