"भारतीय जनता पार्टी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
Kkk{{Infobox Indian Political Party
| party_name = भारतीय जनता पार्टी
| party_logo =
पङ्क्ति २१:
| symbol =
}}
'''भारतीय जनता पार्टी''' [[भारत]]मा एउटा [[राष्ट्रवाद|राष्ट्रवादी]] राजनीतिक दल हो । यस दलको स्थापना सन् १९८० मा गरियो । वर्तमानमा यस पार्टीको अध्यक्ष [[जगत प्रकाश नड्डा]] हुन । भारतीय जनता पार्टी भारतीय राजनीतिक प्रणालीमा दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को [[भारतीय राष्ट्रिय काङ्ग्रेस|भारतीय राष्ट्रीय कांग्रेस]] हो । १९८० मा स्थापित, यो संसद र विभिन्न राज्य विधानसभाहरूमा प्रतिनिधित्वको आधारमा भारतको दोश्रो सबभन्दा ठुलो राजनीतिक दल हो।
 
भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा र केन्द्रिय दर्शन दीनदयाल उपाध्यायद्वारा १९५५ मा लेखिएको पुस्तकमा आधारित 'एकात्म मानववाद' हुने भनी तोकेको छ ।​ यो दललाई "राष्ट्रवादी हिन्दू" को रूपमा चिह्नित गरिन्छ । यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरूको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चीत गरेको सामाजिक रूढिवाद र आत्मनिर्भरता को पृष्ठपोषण गर्दछ । पार्टीको मञ्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ।