"बियोन्से" का संशोधनहरू बिचको अन्तर

→‎सम्पत्ति: लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
सा सामन्य सुधार - थप सुधार आवश्यक
पङ्क्ति २५:
* [[पार्कवुड इन्टरटेनमेन्ट]]
}}
| years_active = सन् १९९७ – आहिलेसम्मअहिलेसम्म
| net_worth = $४० करोड<ref>{{Cite web|url=https://www.forbes.com/profile/beyonce-knowles/|title=Beyoncé Knowles|trans-title=बियोन्से नोल्स|website=फोर्ब्स}}</ref>
| spouse = {{marriage|[[जे–जी (गायक)|जे-जी]]|April 4, 2008}}
| children = ३
| parents = {{plainlist|
* [[म्याथ्यूम्याथ्यु नोल्स]]
* [[टिना नोल्स]]
}}
| relatives = [[सोलान्ज नोल्स]] (बहिनी)
| awards = {{plainlist|
* [[अमेरिकी म्यूजिकसङ्गीत अवार्ड्सपुरस्कार]]
* [[बिबिसी म्यूजिकसङ्गीत अवार्ड्सपुरस्कार]]
* [[बिलबोर्ड म्यूजिकसङ्गीत अवार्ड्सपुरस्कार]]
* [[ग्रामी पुरस्कार]]
}}
पङ्क्ति ६३:
}}
 
'''बियोन्से जिजेल नोल्स-कार्टर''' (अङ्ग्रेजी: [[:en: Beyoncé|Beyoncé Giselle Knowles-Carter]]) (जन्म: सेप्टेम्बर ४, १९८१)<ref>{{cite news|url=https://www.boston.com/ae/celebrity/articles/2009/12/23/beyonce_knowles_name_change/|title=Beyoncé Knowles' name change|trans-title=बियोन्से नोल्सको नाम परिवर्तन|newspaper=द बोस्टन ग्लोब|date=डिसेम्बर २३, २००९}}</ref> एक अमेरिकी [[गायिका]], [[गीतकार]], [[रेकर्ड निर्माता]], [[नर्तकी]][[अभिनेत्री]] हुन् ।हुन्। [[ह्युस्टन]], [[टेक्सस]]मा जन्मेकी र हुर्केकी बियोन्सेले सानैदेखि विभिन्न नाँचगान प्रतियोगिताहरूमा भाग लिन्थिन् ।लिन्थिन्। सन् १९९० तिर '[[डेस्टिनीज चाइल्ड]]'को प्रमुख गायिकाको रूपमा उनले चर्चा बटुलेकी हुन् ।हुन्।
 
'डेस्टिनीज चाइल्डकोचाइल्ड'को अन्तरालमा बियोन्सेले सन् २००२ मा अमेरिकामा सर्वाधिक कमाई गर्ने चलचित्र ''[[अस्टिन पावर्स इन गोल्डमेम्बर]]''मा आफ्नो अभिनय कला देखाइन् र सन् २००३ मा आफ्नो पहिलो एकल गीति एल्बम ''[[डेन्जरस्ली इन लभ]]'' सार्वजनिक गरिन्, जसले अमेरिकाको [[बिलबोर्ड २००]] तालिकामा उच्च स्थान हासिल गरेको थियो ।थियो।<ref>{{cite news|url=https://www.billboard.com/articles/columns/chart-beat/7350372/beyonce-earns-sixth-no-1-album-on-billboard-200-chart-with-lemonade|title=Beyonce Earns Sixth No. 1 Album on Billboard 200 Chart With 'Lemonade'|trans-title='लेमनेड' बियोन्सेको छैटौँ नम्बर १ एल्बम बन्न पुग्यो|last=कौलफील्ड|first=कीथ|work=बिलबोर्ड|accessdate=मे ३१, २०१८}}</ref> यस एल्बममा [[बिलबोर्ड हट १००]] मा पहिलो स्थानमा पर्ने "क्रेजी इन लभ" र "बेबी बोइ" पनि समावेश गरिएको थियो ।थियो। सन् २००६ मा डेस्टिनीज चाइल्डबाट छुट्टिएपछि उनले आफ्नो दोस्रो एकल एल्बम ''[[बीडेबिडे]]'' विमोचन गरिन्, जुन अमेरिकामा पहिलो स्थानमा परेको गीत "इरिप्लेसेबल" तथा बेलायतमा[[बेलायत]]मा पहिलो स्थानमा परेका गीतहरू "डेजा भूभु" र "ब्यूटिफुलब्युटिफुल लायर" पनि समावेश थियो ।थियो। बियोन्सेले सन् २००६ को ''[[द पिङ्क प्यान्थर]]'' र ''[[ड्रीमगर्ल्सड्रिमगर्ल्स]]'' तथा सन् २००९ को ''[[अब्सेस्ड]]''मा आफ्नो अभिनयलाई निरन्तरता दिइन् ।दिइन्। [[जे–जी (गायक)|जे-जी]]सँगको उनको विवाह र ''[[क्याडिल्याक रेकर्ड्स]]''मा [[एटा जेम्स]]को भूमिका खेलेकोले उनको सन् २००८ मा सार्वजनिक गरिएको तेस्रो एल्बम ''[[आइ एम...साशा फियर्स]]''लाई प्रभावित गरेको थियो, जसले सन् २०१० मा ६ वटा [[ग्रामी पुरस्कार]] प्राप्त गरेको थियो ।थियो। यस एल्बममा बेलायतमा पहिलो स्थानमा परेको गीत "इफ आइ वरवेर अ बोइ" र अमेरिकामा पहिलो स्थानमा परेको गीत "सिङ्गल लेडिज (पुट अ रिङ अन इट)" समावेश गरिएको थियो ।थियो। यसमा बियोन्सेको सर्वोत्कृष्ट एकल "हेलो" पनि समावेश गरिएको थियो ।थियो।
 
सन् २०१० मा आफ्नो व्यवस्थापक र बुबा [[म्याथ्यूम्याथ्यु नोल्स]]सँग छुट्टिए पछिछुट्टिएपछि बियोन्सेले सन् २०११ मा ''[[४(बियोन्से एल्बम)|४]]'' सार्वजनिक गरिन्, जुन सन् १९७० को फङ्क, सन् १९८० को पप र सन् १९९० को सोलबाट प्रभावित थियो ।थियो। सन् २०१३ मा कुनै विज्ञापन र घोषणा नगरीनगरेर सार्वजनिक गरिएको ''[[बियोन्से (एल्बम)|बियोन्से]]''ले गर्दा उनले झन् बढी ख्यातीख्याति प्राप्त गरिन् ।गरिन्। सन् २०१६ मा सार्वजनिक गरिएको [[नारीवाद]] र बेवफाईका विषयवस्तुलाई केन्द्रिकृत गरिएको ''[[लेमनेड]]'' त्यो सालको सबै भन्दासबैभन्दा बढी बिक्री भएको एल्बम बन्यो ।बन्यो। सन् २०१८ मा आफ्नो पति [[जे–जी (गायक)|जे-जी]]सँग [[द कार्टर्स]] नामक समूहको स्थापना गरी ''[[एभ्रिथिङ इज लभ]]'' निकालिन् ।निकालिन्। सन् २०१७ मा [[एड सिरन|एड शिरन]]को "पर्फेक्ट" र सन् २०२० मा [[मेगन दी स्ट्यालियन]]को "स्यभेजस्याभेज" मा प्रमुख कलाकारको रूपमा बियोन्से [[बिलबोर्ड हट १००]] मा सूचिकृत भइन् ।भइन्। सन् २०२० मा [[डिज्नी+]] मा ''[[ब्ल्याक इज किङ]]'' नामक [[साङ्गीतिक चलचित्र]] सार्वजनिक गरी बियोन्सेले सकारात्मक आलोचनात्मक प्रतिक्रिया प्राप्त गरिन् ।गरिन्।
 
विश्वभर १० करोड भन्दाकरोडभन्दा बढी रेकर्ड बिक्री गरेकी बियोन्से विश्वव्यापी रूपमा प्रख्यात छिन्लोकप्रिय छिन्।<ref>{{cite news|last=व्यक्सम्यान|first=ओलिभिया|title=Beyoncé and Destiny's Child to Release Original Track for First Time in Eight Years|trans-title=बियोन्से र डेस्टिनीज चाइल्डले ८ वर्षमा पहिलो पटक मौलिक ट्र्याक सार्वजनिक गरिने|url=http://entertainment.time.com/2013/01/11/beyonce-and-destinys-child-to-release-original-track-for-first-time-in-eight-years/|work=टाइम|date=जनवरी ११, २०१३}}</ref> उनको कार्यलाई ''[[बिलबोर्ड पत्रिका|बिलबोर्ड]]'' र [[रेकर्डिङ इन्डस्ट्री असोसिएसनएसोसिएसन अफ अमेरिका]]द्वारा सम्मान गरिएको छ ।छ।<ref name="RadioSongsArtist">{{cite web|url=https://www.billboard.com/charts-decade-end/hot-100-songs?year=2009&begin=41&order=position#/charts-decade-end/radio-songs-artists?year=2009|title=Radio Songs Artists of the Decade|trans-title=दशकका रेडियो गायकहरू|website=बिलबोर्ड|accessdate=अक्टोबर २०, २०१२|url-status=निष्क्रिय|archiveurl=https://web.archive.org/web/20120915045919/http://www.billboard.com/charts-decade-end/hot-100-songs?year=2009&begin=41&order=position|archivedate=सेप्टेम्बर १५, २०१२}}</ref><ref>{{cite news|url=https://www.billboard.com/articles/news/266420/artists-of-the-decade|title=Artist of the Decade|trans-title=दशकको कलाकार|work=बिलबोर्ड|date=मार्च १२, २०१३}}</ref> बियोन्से [[ग्रामी पुरस्कार]]को इतिहासकै सबै भन्दासबैभन्दा बढी नामाङ्कित कलाकार हुन् र २२ चोटीपटक विजयी भएकी बियोन्से इतिहासकै सबै भन्दासबैभन्दा बढी पुरस्कृत व्यक्तिहरूको सूचीमा दोस्रो स्थानमा पर्छिन् ।पर्छिन्।<ref name=":1">{{Cite web |title=Beyoncé Knowles|trans-title=बियोन्से नोल्स|url=https://www.grammy.com/grammys/news/who-are-top-grammy-awards-winners-all-time-who-has-most-grammys |accessdate=अगस्ट १९, २०२० |website=ग्रामी|publisher=नेशनल एकेडमी अफ रेकर्डिङ आर्ट्स एन्ड सायन्सेस}}</ref> [[माइकल ज्याक्सन भिडियो भ्यानगार्ड अवार्डपुरस्कार]] लगायत २४ वटा [[एमटिभी म्यूजिकसङ्गीत भिडियो अवर्ड्सपुरस्कार]] जितेकी बियोन्से यो श्रेणीमा पनि सबै भन्दासबैभन्दा बढी पुरस्कृत भएकी छिन् ।छिन्।<ref>{{cite web|url=http://www.mtv.co.uk/beyonce/news/beyonce-wins-michael-jackson-vanguard-vma-2014-full-winners-list|title=Beyoncé wins Michael Jackson vanguard vma – see full winners list here|trans-title=बियोन्सेले माइकल ज्याक्सन भ्यानगार्ड अवार्ड जितिन्|publisher=एमटिभी|date=अगस्ट २५, २०१४}}</ref><ref>{{cite web|url=https://pitchfork.com/news/67878-mtv-vmas-2016-beyonce-breaks-record-for-all-time-vma-wins/|title=MTV VMA 2016: Beyoncé Breaks Record for All-Time VMA Wins|trans-title=एमटिभी भिएमए - बियोन्सेले सबै भन्दा बढी पुरस्कार पाई रेकर्ड तोडिन् |website=पिचफोर्क|first=शेल्डन|last=पियर्स|date=अगस्ट २९, २०१६}}</ref> सन् २०१४ मा बियोन्से संसारकै सबै भन्दासबैभन्दा धनी अफ्रिकी मूलकोमूलकी सङ्गीतकार बनिन् त्यही साल उनी दोस्रो वर्ष ''[[टाइम (पत्रिका)|टाइम]]'' पत्रिकाको सबै भन्दासबैभन्दा प्रभावकारी व्यक्तिहरूको सूचीमा सूचिकृत भइन् ।भइन्।<ref name="highestearn2">{{cite news|url=http://www.mtv.co.uk/beyonce/news/beyonce-named-highestearning-black-artist-of-all-time|title=Beyoncé Named Highest-Earning Black Artist Of All Time|trans-title=बियोन्से संसारकै सबै भन्दा धनी अफ्रिकी मूलको कलाकार|date=अप्रिल २९, २०१४|publisher=एमटिभी}}</ref> ''[[फोर्ब्स]]''ले सन् २०१५ र सन् २०१७ मा उनलाई मनोरञ्जन क्षेत्रमा लागेका प्रभावकारी महिलाहरूको सूचीमा सूचिकृत गर्योगरेको थियो। ''टाइम''ले सन् २०१६ मा बियोन्सेलाई "वर्षको व्यक्ति" मा छैटौँछैठौं स्थानमा राख्यो र सन् २०२० मा अघिल्लो शताब्दी परिभाषित गर्ने १०० महिलाहरूमा सूचिकृत गर्यो ।गर्‍यो।<ref>{{cite news|url=http://time.com/time-person-of-the-year-2016-beyonce-runner-up/|title=Beyoncé: TIME Person of the Year Runner-up|trans-title=बियोन्से: टाइम वर्षको व्यक्ति|last=ह्यारिस-पेरी|first=मेल्लिसा|work=टाइम|accessdate=डिसेम्बर ११, २०१६}}</ref><ref>{{cite news|url=https://time.com/5793791/beyonce-100-women-of-the-year/|title=Beyoncé: TIME 100 Women of the Year - 2014: Beyoncé Knowles-Carter|trans-title=टाइम वर्षका १०० महिलाहरू - २०१४: बियोन्से नोल्स-कार्टर|last=कूपर|first=ब्रिट्नी|work=टाइम|accessdate=मार्च ५, २०२०}}</ref> मनोरञ्जन क्षेत्रमा बियोन्सेले पुर्याएकापुर्‍याएको योगदानका लागि उनलाई सन् २०१९ मा ''[[इन्साइक्लोपिडिया ब्रिटानिका]]''को १०० महिलाहरूमा सूचिकृत गरिएको थियो ।थियो।<ref>{{cite news|url=https://www.britannica.com/explore/100women/the-women/profiles|title=100 Women, Encyclopædia Britannica|trans-title=१०० महिलाहरू, इन्साइक्लोपिडिया ब्रिटानिका|work=इन्साइक्लोपिडिया ब्रिटानिका|accessdate=मार्च ३१, २०२०}}</ref>
 
==प्रारम्भिक र कार्य जीवन==
"https://ne.wikipedia.org/wiki/बियोन्से" बाट अनुप्रेषित