सा +उत्तर
+
पङ्क्ति ३८८:
निशिकान्त कामतको शीर्षक सार्नुभएको र yes template मा गर्नुभएको सम्पादन लागि धन्यवाद । गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका नामलाई छड्के (italics) मा लेख्नुपर्ने हुनाले तिनीहरूमा गर्नुभएको सम्पादनलाई रद्द गर्न वा उल्टाउन अनुरोध गर्दछु । [[User:CapricornxPisces|CapricornxPisces]] ([[User talk:CapricornxPisces|कुरा गर्ने]]) १७:४४, २३ अगस्त २०२० (नेपाली समय)
:{{U|CapricornxPisces}} जी, मेरो विचारमा गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका '''लेख शीर्षकहरू''' ढाँचाको कारण स्वतः छड्के हुने गरेको छ र यो मेरो विचारमा सुरुदेखि नै प्रयोगमा रहिआएको छ तर लेखभित्र गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका नामहरू छड्के लेख्नाले लेखको ले/आउट सुहाउँदो देखिदैन, यो मेरो व्यक्तिगत धारणा हो। यस सम्बन्धमा म छिट्टै चौतारीमा छलफल चलाउनेछु तसर्थ लेखलाई यथा अवस्थामा रह्न दिनुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १९:३५, २३ अगस्त २०२० (नेपाली समय)
 
==फिल्मोग्राफी सम्बन्धित==
Biplab Anand जी, छलफलमा 'फिल्मोग्राफी' शब्दलाई 'Xद्वारा अभिनित चलचित्रहरूको सूची' प्रयोग गर्दा हुन्छ भन्नुभएको थियो तर यसले फिल्मोग्राफीको सबैलाई समेट्ने छैन जस्तैः टेलिभिजन, मञ्च, म्युजिक। थप निर्देशकहरूको सूचीलाई पनि फिल्मोग्राफी भनिन्छ तर यसलाई हामीले अभिनित चलचित्रहरूको सूची भन्न सक्दैनौं। [[:en:Jon Favreau filmography]] यसलाई हामीले अभिनित चलचित्रहरूको सूची मात्र भनेर सम्बोधन गर्न मिल्दैन किनकि यहाँ अभिनय, निर्देशन साथै भिडियो गेम समेत समावेश गरिएको छ जसलाई अभिनित चलचित्रहरूको सूची शब्दले समेट्न सक्दैन। अन्य शीर्षकमा हामीले जसरी अङ्ग्रेजी कायम राख्ने निर्णय गरेका छौँ त्यसरी नै यसलाई पनि एकरुपता गर्दा ठिक होला।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २२:४७, २७ अगस्त २०२० (नेपाली समय)