"विकिपिडिया:प्रबन्धक सूचनापाटी" का संशोधनहरू बिचको अन्तर

सा +छलफल बन्द गर्दै
पङ्क्ति ७६:
:{{comment}} सामुदायिक छलफलको आधारमा निस्क्रिय प्रबन्धक/प्रशासकहरूलाई पदमुक्त गर्नको लागि मेटामा प्रस्ताव गर्नेगरि यो छलफललाई बन्द गर्दैछु। नेपाली विकिपिडियामा {{Pinggroup|तपाईँ चारै जनाले|Nirmal Dulal|Krish Dulal|Ram Prasad Joshee|Nabin K. Sapkota}} प्रबन्धकको रूपमा गर्नुभएको योगदानको लागि धन्यवाद दिदैँ आगामी दिनमा समेत तपाईँहरूको निरन्तर योगदान र सहयोगको आशा राखेको बताउन चाहन्छु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:१७, १२ जुलाई २०२० (नेपाली समय)
{{Discussion bottom}}
 
== प्रयोगकर्ताको अधिकार हटाइएको सम्बन्धमा ==
 
नेपाली बृहत् शब्दकोश तथा सामुदायिक छलफलको आधारमा [[वार्तालाप:बङ्गलादेश]] शीर्षकलाई मान्य घोषित गरिएको भएतापनि [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]]ले [[Special:Diff/845538|बाङ्लादेश]] शब्दको प्रयोगलाई निरन्तरता दिएको देखिन आएकोले वहाँको [[वि:ढाँचा सम्पादकहरू|ढाँचा सम्पादक]] अधिकारलाई हटाइएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:२८, १८ जुलाई २०२० (नेपाली समय)