"विकिपिडिया:प्रबन्धक सूचनापाटी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४०:
प्रयोग गरिएका भाषा गलत छन् तर मेरो विचारमा प्रयोगकर्ताहरूको योगदानलाई मध्ये नजर गर्दै चेतावनी दिँदै माफी दिनु सही हुन्छ।-<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> १५:३१, २८ जुन २०१९ (युटिसी(UTC))
:: आजकल फुर्सद नभएकोले म केहि दिन विकिपिडियामा निष्क्रिय भएको थिएँ। आज अचानक जनक सरले फोन गरेर यस विषयमा जानकारी गराउनुभयो। यो विवाद किन र कसरी उत्पन्न भयो भन्ने कुरा मैले राम्ररी थाहा त पाएन। माथि उल्लेखित लिङ्कहरूलाई पछ्याउँदा ३ जना जोशिला प्रयोगकर्ताहरूले जोशमा होस गुमाएर असभ्य भाषाको प्रयोग गरेको देखिन्छ। युवाहरू जोशिला हुन्छन्। काम पनि गर्छन् र कहिले काँही जोशमा आएर गल्ती पनि गर्छन्। यो उनिहरूको उमेरको माग हो। उनिहरूलाई सार्वजनिक माफी माग्न लगाएर प्रतिबन्ध फुकुवा गर्न सल्लाह दिन्छु। स्मरण रहोस् आइन्दा यस्तो गल्ती न दोहरियोस् ।[[File:Rp signature.jpg|40px|link=User:Ram Prasad Joshee]] <big><span style="border:1px solid #0000ff;padding:1px;">[[User_talk:Ram Prasad Joshee|<font style="color:red;background:silver;"> &nbsp;वार्ता&nbsp;</font>]] </span></big> २१:२०, ३० जुन २०१९ (युटिसी(UTC))
 
=== निष्कर्ष ===
* प्रमाण तथा चौतारी र यहाँ सूचनापाटीको छलफललाई ध्यानमा राखेर, प्रयोगकर्ताहरू क्रमश: [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]], [[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] र [[User:Bhupendra Shrestha‎|Bhupendra Shrestha‎]]ज्युलाई शीघ्रातिशीघ्र माफी माग्न आह्वान गर्दछु।
;माफी मागेको खण्डमा:
# अबदेखि चेतावनी, चुनौति तथा अन्य अपशब्दको प्रयोग नगर्ने
# नेपाली, अङ्ग्रेजी भन्दै विवाद सिर्जना नगर्ने, (लागेको कुरा स्पस्ट रुपमा चौतारीमा लेख्न पाइनेछ)
# कसै माथि व्यक्तिगत प्रहार नगर्ने
# समुदायको छलफल हुँदा नेपाली अङ्ग्रेजी भन्दै बेमतलबको कुरा नगर्ने
 
माफीनामा नआएको खण्डमा ती प्रयोगकर्ताहरूमाथि छलफलमा भने बमोजिम कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध गरिनेछ र प्रयोगकर्ताहरूले निषेध फुकुवा गर्न निवेदन पनि राख्न् पाईने छैनन्। '''धन्यवाद!''' &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> ०४:२७, ४ जुलाई २०१९ (युटिसी(UTC))