चिनो: २०१७ स्रोत सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७४७:
 
तपाईले मैले भनेको आंशिक कुरा मात्र बुझ्नु भएको रहेछ तर के ही छैन म चौतारीमा प्रस्ताव हाल्छु।[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १७:०६, २६ जुन २०१९ (युटिसी(UTC))
 
== चेतावनी ==
* निर्जल ज्यु नमस्कार, विनाअर्थ तपाईले मलाई किन सम्पादनबाट प्रतिबन्ध लगाउनु भयो? तपाई प्रबन्धक अधिकारको भर्पुर दुरुपयोग गर्दै हुनुहुन्छ। तपाईलाई नेपालसँग सम्बन्धित पृष्ठ अङ्ग्रेजी लेख्न मन लाग्छ भने चुपचाप अङ्ग्रेजी विकिपिडिया सम्पादन गर्नुस्, विकिपिडिया भनेको मेरो गोरुको बाह्रै टक्का गर्ने ठाउँ हैन। एक त तपाई आफैको सबैभन्दा ठूलो गलती छ अनि मलाई किन प्रतिबन्ध, अब यस्तो चल्दैन मनमानी गर्न मन छ भने त्यगी दिनुस् प्रबन्धक अधिकार र अङ्ग्रेजी विकिमा सम्पादन गर्नुस्। के तपाईले आज सम्म एउटा पृष्ठ प्रमुख लेखका लागि निवेदन हाल्नु भएको छ, एउटा प्रबन्धक भएर प्रबन्धक कार्य गर्न नसक्नेहरू यहाँ बस्न उचित छैन, तपाईले भन्दा भूपेन्द्र कति धेरै राम्रो लेख लेखेका छन्, कति प्रमुख लेखका लागि प्रस्ताव हालेका छन् के तपाईको जिम्मेवारी यहि हो हामीलाई दुख दिने? अझ झन सबैभन्दा पहिले प्रबन्धकको लागि असमर्थ हाल्ने पनि तपाई के तपाईले चाहिँ प्रबन्धक पदको भूमिका नुभाउनु भएको छ त? अब आइन्दा यस्तो घटिया सोच र हाम्रो काममा तगारो लगाउने काम बन्ध गर्नुस्-[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) ०५:०४, २७ जुन २०१९ (युटिसी(UTC))