सा →‎प्रशन: उत्तर
चिनो: २०१७ स्रोत सम्पादन
→‎प्रश्न: नयाँ खण्ड
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७२४:
तपाई व्यर्थमै सम्पादन युद्ध तयार गर्न खोज्दै हुनुहुन्छ। अङ्ग्रेजी पृष्ठमा नेपालीमा बनाउदा कोष्ठकमा अङ्ग्रेजी राख्नु पर्छ त्यो म बुझ्छु। जस्तै उदाहरणको लागि https://ne.m.wikipedia.org/wiki/%E0%A4%A1%E0%A4%95%E0%A4%A1%E0%A4%95%E0%A4%97%E0%A5%8B नेपाली नागरिकको पृष्ठमा किन अङ्ग्रेजी शब्द आवश्यक छ त्यो अहिलेसम्म पनि मैले बुझ्न सकेको छैन। तपाईले अङ्ग्रेजी भाषा बुझ्न र पढ्न सक्नुहुन्छ तर कुनै एउटा रुसी प्रयोगकर्ता आएर अङ्ग्रेजीको ठाउँमा मेरो भाषा हुनु पर्छ भजे हामीले के जवाफ दिने। किन अङ्ग्रेजी नेपाली विकिपिडियामा अत्यावश्यक भयो त्यो अहिलेसम्म पनि मैले बुभन सकेको छैन। र तपाई कुन शब्दको अनावश्यक चर्चा गर्न चाहनुहुन्छ। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १५:५८, २६ जुन २०१९ (युटिसी(UTC))
::{{ping|user talk:पर्वत सुबेदी}} विकिपिडिया युद्ध गर्ने स्थान होइन, जानकारी रहोस तथा कुनै पनि लेखमा नेपाली व्यक्तिको होस वा अन्य विदेशी सो व्यक्तिको अंग्रेजीमा नाम लेख्दा अवस्थामा कुनै प्रयोगकर्ताले अंग्रेजी शब्दबाट लेख खोज्न तथा अंग्रेजीमा सो व्यक्तिको नाम लेख्न सम्बन्धी जानकारी पनि हुने जानकारी गराउन चाहन्छु।[[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) १६:०५, २६ जुन २०१९ (युटिसी(UTC))
 
== प्रश्न ==
 
तपाई अङ्ग्रेजीलाई किन त्यति धेरै महत्त्वले हेर्नू हुदैछ। कुनै अरबी प्रयोगकर्ताले अरबी भाषामा नेपालीमा खोज्यो भने केही पनि पत्ता लगाउन सक्दैन। अब संसारमा प्रचलित ४०० भन्दा बढी भाषा लेखेर पृष्ठ बनाउन हामीले सक्दैनौं तथापि अङ्ग्रेजी त्यस्तो के छ जसमा तपाई मोहित हुनु भएको छ।[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १६:०९, २६ जुन २०१९ (युटिसी(UTC))