"विकिपिडिया:चौतारी (प्राविधिक)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३६:
::::{{ping|Tulsi Bhagat}} ज्यू, '''ई.पू.''' लेखहरूमा समेत जानकारी नभएको कुरा यहाँ उल्लेख गर्नुभएकोमा धन्यवाद । यसै प्रस्तावलाई आधार मानेर यसको उप-प्रस्तावमा सो कुरा उल्लेख गरेको छु, साथै छलफलको नतिजा नआउञ्जेलसम्म पृष्ठहरू नमेट्न आग्रह गर्दछु ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०६:२३, ८ जुलाई २०१८ (युटिसी(UTC))
* यदि बर्षका लेखहरू खाली भएको अवस्थामा बुँदा (२) अनुसार गर्ने तथा लेखमा सामग्री भएको अवस्थामा आवश्यकता हेरेर बुँदा (१) वा (४) अनुसार गर्ने सल्लाह । किनभने त्यो लेखमा कसैको मेहेनत हुन सक्छ भन्ने कुरा पनि बिर्सनु भएन । - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १६:२२, ६ जुलाई २०१८ (युटिसी(UTC))
:साथै नेपाली मितिलाई '''विक्रम संवत (वि.सं.)''' लेखे जस्तै अंग्रेजी मितिलाई '''सन्''' नलेखी '''इस्वी संवत (इ.सं.)''' लेख्नु उचित होला ।- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १०:५४, ८ जुलाई २०१८ (युटिसी(UTC))
* बुँदा (२) मा मेरो पनि सहमति छ तर वर्षका लेखहरूमा उल्लेखनीय जानकारी छ भने या उल्लेखनीय जानकारी राखेर पछि बनाइन्छ भने सार्नु उचित होला।-[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' १६:४८, ६ जुलाई २०१८ (युटिसी(UTC))