"मंगलसूत्र" का संशोधनहरू बिचको अन्तर

सफाइ गरियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
मंगलसुत्र प्राय:स विवाहित महिलाहरूको गहना हो।यसमा पोतेको लुङ हाली ठाउँठाउँमा सुन जडान गरी निकै आकर्षक बनाइएको हुन्छ।अहिले त बजारमा विभिन्न डिजाइनका मंगलसुत्रहरू पाइने गर्छन्।
मंगलसुत्रको निकै ठूलो महत्व हुन्छ। यसलाई आफ्नो पतिको रक्षा र लामो जीवनका लागि उनकै नाममा लगाउने गरिन्छ।यो धेरै त भारत मा प्रचलित छ।नेपालमा पनि यसको चलन बढ्दो रूपमा देख्न सकिन्छ। [https://www.mirraw.com/women/jewellery/mangalsutra Mangalsutra]
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/मंगलसूत्र" बाट अनुप्रेषित