"विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा Naziairfansheikh (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:PrirodneNauke.png|thumb|right]]<section begin=अंश />'''विज्ञान''' त्यो व्यवस्थित [[ज्ञान]] अथवा [[विद्या]] हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त [[वैज्ञानिक विधि]] विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई नै '''[[विज्ञान]]''' भनिन्छ। <section end=अंश />
 
== विज्ञान को अर्थ ==
[[चित्र:Extended universe logarithmic illustration (English annotated).png|thumb|[https://www.healthfintesstipss.com विज्ञान] को अर्थ]]
विज्ञान भनेको विशेष ज्ञान हो। मानिसले आफ्नो आवश्यकताको लागि गरेका सबै नयाँ आविष्कारहरू विज्ञानको परिणाम हुन्। आजको युग विज्ञानको युग हो । विज्ञानका अनगिन्ती आविष्कारका कारण मानव जीवन पहिलेभन्दा सहज भएको छ । विज्ञानले मात्रै विश्वको विकास भएको हो ।
 
फेसबुक, ट्विटर मार्फत मोबाइल, इन्टरनेट, इमेल, मोबाइलमा थ्रीजी र इन्टरनेटले मानिसको जीवनमा साँच्चै परिवर्तन ल्याएको छ । उसले सोच्ने बित्तिकै, उसले जुन व्यक्तिलाई सन्देश पठाउन चाहेको व्यक्तिसँग लगभग एकै समयमा कुरा गर्न सक्छ। संसारको जुनसुकै कुनामा किन नहोस् ।
 
आज यातायातका साधनले यात्रा गर्न सहज भएको छ । आज महिनाको यात्रा दिनमा र दिनको यात्रा केही घण्टामा पूरा हुन्छ। यस्ता तीब्र गतिका रेल, हवाइजहाजलाई यातायातका रूपमा प्रयोग गरिन्छ। तिनीहरूको गति र उपलब्धता दिन प्रति दिन सुधार हुँदैछ।
 
चिकित्साको क्षेत्रमा पनि विज्ञानले हाम्रा लागि धेरै सुविधाहरु जुटाएको छ । आज धेरै निको नहुने रोगको उपचार स-साना चक्कीबाट गर्न सकिन्छ। क्यान्सर र एड्स जस्ता रोगका लागि चिकित्सक र चिकित्सा विशेषज्ञहरू निरन्तर प्रयासरत छन्। नयाँ कोशिकाहरूको उत्पादन
 
== प्राकृतिक विज्ञान ==
"https://ne.wikipedia.org/wiki/विज्ञान" बाट अनुप्रेषित