विलियम हेनरी ह्यारिसन

विलियम हेनरी ह्यारिसन

विलियम हेनरी ह्यारिसन अमेरिकाका नवौं राष्ट्रपति हुन्। उनको जन्म सन् १७७३ फेब्रुअरी ९मा भएको थियो। उनी सन् १८४१ मार्च ४ देखि सन् १८४१ अप्रिल ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। राष्ट्रपति रहँदै उनको निधन भयो। उनी सबैभन्दा कम समय राष्ट्रपति अमेरिकी हुन्। उनको निधन सन् १८४१ अप्रिल ४मा भयो।


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन