विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका पूर्वमेयर

विद्या सुन्दर शाक्य काठमाडौँं महानगरपालिकाका पूर्व नगरप्रमुख हुन्।[२][३] उनले यस भन्दा अघि वडा नं २१ को वडाध्यक्ष भएर २ कार्यकाल काम गरेका थिए।[४]

विद्या सुन्दर शाक्य
काठमाडौँको नगरप्रमुख
कार्यकाल
31 May 2017 – १२ जेष्ठ २०७९
सहायकहरी प्रभा खड्गी
पूर्वाधिकारीराजाराम श्रेष्ठ
उतराधिकारीबालेन शाह
व्यक्तिगत विवरण
जन्मविं.सं. २०२० जेठ ९
May 23, 1963
लगन, काठमाडौँं
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
नेपाल कम्युनिष्ट पार्टी
सन्तान(हरू)
अभिभावकs
  • हेरारत्न शाक्य (पिता)
  • मंगलशोभा शाक्य[१] (आमा)
मातृ शिक्षाप्रतिष्ठानशंकरदेव क्याम्पस
वेबसाइटcontact_number = 9841592603

जन्म मिति: ९ जेठ, २०२०

बाबुको नाम:  हेरारत्न शाक्य

आमाको नाम:  मंगलशोभा शाक्य

पति/पत्निको नाम:  सुचिता शाक्य

मातृ भाषा: नेपाली

शैक्षिक विवरण सम्पादन गर्नुहोस्

शैक्षिक योग्यता: स्नातक तह

विषय: वित्तिय व्यवस्थापन

शंकरदेव क्याम्पस, त्रि.वि.वि.

राजनीतिक दल: नेपाल कम्युनिष्ट पार्टी

राजनीतिक अनुभव: सम्पादन गर्नुहोस्

संस्थापक कोषाध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा संघ,२१ वडा कमिटी,

नेकपा(एमाले)सदस्य,काठमाडौं निर्वाचन क्षेत्र ७,

क्षेत्रीय कमिटि, नेकपा (एमाले), संयोजक, काठमाडौं निर्वाचन क्षेत्र नं.९

क्षेत्रीय कमिटी, नेकपा (एमाले) सदस्य, काठमाडौ जिल्ला कमिटी

नेकपा (एमाले) केन्द्रीय सदस्य, युवा संघ नेपाल

सचिव, काठमाडौं जिल्ला कमिटी, नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

सदस्य, प्रदेश कमिटी प्रदेश नं.३, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)

विदेश भ्रमण:

इजरायल, उत्तर कोरिया, चीन, जापान, दक्षिण कोरिया, भारत, भुटान, संयुक्त अरब अमीरात, संयुक्त राज्य अमेरिका

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "कहिलै नहार्ने विद्या सुन्दर शाक्य", पूर्व नेपाल मिडिया हाउस  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१० मिति
  2. काठमाडौँं महानगरपालिका परिचय » जनप्रतिनिधिहरु
  3. "CPN-UML’s Bidya Sundar Shakya elected Kathmandu Metro City mayor", The Kathmandu Post, अन्तिम पहुँच मे २८, २०१७ 
  4. "UML to field Bidya Sundar Shakya as mayor candidate in KTM", My Republica Daily, अन्तिम पहुँच मे २५, २०१७