शंकरदेव क्याम्पसको स्थापना वि.सं. २००८ मा भएको हो । सुरुवातमा यस क्याम्पसको नाम नेपाल नेसनल कलेज थियो। त्यसबेला यो कलेज अस्थायी रूपमा दरबार हाई स्कुलमा र त्यसपछि त्रिचन्द्र कलेजमा चलाइएको थियो। वि.सं. २०३० साल साउन १ मा नेपाल नेशनल कलेजको नाम परिवर्तन भएर शंकरदेव क्याम्पस बनाइयो । यस क्याम्पसका लागि शिक्षा क्षेत्रका दधिची शिक्षाविद् शंकरदेव पन्तको योगदान उल्लेखनीय छ। यस कलेजलाई सार्न जग्गा र दुई वटा पुरानो भवन उनले नै बनाइदिएका थिए । त्यसैले यस क्याम्पसको नाम शंकरदेव क्याम्पस रहन गएको हो।

शंकरदेव क्याम्पस
जमलमा अवस्थित शंकरदेव क्याम्पस परिसर
उपनाम
शंकरदेव
पूर्व नाम
नेपाल नेसनल कलेज
प्रकारव्यवस्थापन कलेज
स्थापनावि.सं. २००८
१९५२ (1952)
संस्थापकशंकरदेव पन्त
सम्बन्धनत्रिभुवन विश्वविद्यालय[१]
क्याम्पस प्रमुखAsso. Prof. कृष्ण प्रसाद आचार्य
प्रशासनिक कर्मचारी
७५
स्थान, ,
वेबसाइटआधिकारिक वेबसाइट
Shankar Dev Campus.jpg
Shankar Dev Campus

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Constituent Campuses", Tribhuvan University, अन्तिम पहुँच फेब्रुअरी ९, २०१९  वेब्याक मेसिन अभिलेखिकरण जुन ६, २०१९ मिति