विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सिक्किम

सिक्किम सम्पादन गर्नुहोस्

गुरु रिन्पोचे, सिक्किमको संरक्षक सन्तको मूर्ति । नाम्चीको मूर्ति ११८ फीटमा विश्वमा उनको सबै भन्दा अग्लो मूर्ति हो ।

सिक्किम भारतको एक पहाडी राज्य हो। सिक्किम सबैभन्दा कम जनसंख्या भएको भारतको राज्य हो तथा क्षेत्रफल गोआ पछि न्यूनतम छ । सिक्किम नामग्याल राजतन्त्रद्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याहरूको कारण तथा भारतमा विलयको जनमतको कारण सन १९७५मा एक जनमत-संग्रहको आधारमा भारतमा विलीन भयो । यसै जनमत संग्रहपछि राजतन्त्रको समाप्ति तथा भारतीय संवैधानी व्यवस्था अन्तर्गत सिक्किमको सम्प्रभुता समाप्त भयो । बुढी औंलाको आकारको यो राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीन तिब्बत स्वायत्त क्षेत्र तथा दक्षिण-पूर्वमा भूटानसग जोडिएको छ। भारतको पश्चिम बंगाल राज्य यसको दक्षिणमा छ । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Parasmani shama, विजय बान्तवा, Bhawani Gautam
  • आवेदनकाे कारणहरू: प्रसिद्ध पर्यटकीय स्थान भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । कुरा गर्ने ०४:३४, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
  • उपरोक्त लेख प्रमुख लेख हुनको लागी आवश्यक मत नपुगेकोले गर्दा मतदानको आधारमा आवेदन खारेज गरिएको छ । राजा उप्रेती (कुरा गर्ने) १३:५७, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))
  • आवेदनकर्ताकाे रूपमा समर्थन. कुरा गर्ने ०४:३३, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))