विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/साइफ स्पोर्टिङ क्लब

साइफ स्पोर्टिङ क्लब सम्पादन गर्नुहोस्

साइफ स्पोर्टिङ क्लब (बङ्गाली: সাইফ স্পোর্টিং ক্লাব) बाङ्लादेशको ढाका स्थित फुटबलको एक आधिकारिक क्लब हो जसले बङ्गलादेश फुटबल प्रिमियर लिगमा भाग जनाउँछ। यो फुटबल क्लब साइफ पावरटेक लिमिटेडको अधिनमा रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २४६, अक्षर: १५७, स्पेस: ३२
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: बाङ्लादेशको एक प्रमुख फुटबल क्लब भएकाले
२०२० फेब्रुअरी २५, १४:१०:३७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --