विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत)

वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत) सम्पादन गर्नुहोस्

आई हर्ट रेडियो सङ्गीत पुरस्कारमा टेलर स्विफ्ट

वाइल्डस्ट ड्रिम्स अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९को लागि कैद गराइएको थियो।एल्बमको पाँचौं एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्सरिपब्लिक रेकर्ड्स द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्। यस गीतका अाधारमा स्विफ्टले उनको प्रेमीलाई उनलाई सपनामा भएपनि सम्झन अनुरोध गरेकी छन्। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २४, १५:१४:५३ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले असोज चौँथो हप्ताको लागि प्रमुख लेखको रूपमा स्वीकृत गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) ०९:३१, १५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]