विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नारायणगोपाल गुरूवाचार्य

नारायणगोपाल गुरूवाचार्य सम्पादन गर्नुहोस्

नारायणगोपाल गुरुवाचार्य

नारायणगोपाल (वि सं १९९६ असोज १८ - २०४७ मङ्सीर १९)(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरुवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्। नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाई पेशाको रूपमा अङ्गाले। उनले करीव १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Shivakhanal, Ganesh Paudel
  • आवेदनकाे कारणहरू: साँगीतिक क्षेत्रका महान व्यक्तित्व हुनाले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने १४:३०, १५ जुन २०१६ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा अप्रिल महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- कुरा गर्ने १४:३३, १५ जुन २०१६ (युटिसी(UTC))