विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/टाया भल्किरी

टाया भल्किरी सम्पादन गर्नुहोस्

सन् २०१८ मा भल्किरी

काइरा रिनी हिनिगेन (जन्म: २२ अक्टोबर १९८३) एक क्यानडेली व्यवसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल अमेरिकी कुस्ती पदोन्नति इम्प्याक्ट रेस्लिङमा टाया भल्किरीको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले इम्प्याक्ट रेस्लिङमा एकपटक नकआउट्स उपाधि र मेखिकोमा आधारित लुचा लिब्रे एएए विश्वव्यापीमा एकपटक महिला उपाधि जित्न सफल भएकी थिइन्। उनी हाल एएए रिनेस रेइना डि रिनासका तात्कालिक महिला उपाधि विजेता हुन्। उनी महिला लुचा क्यापिटलकी पहिलो विजेता पनि हुन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४४७, अक्षर: २२४, स्पेस: ६७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:५४:०९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --