विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/टाका
टाका
सम्पादन गर्नुहोस्
टाका (बङ्गला:টাকা, प्रतीक: ৳) जनप्रजातान्त्रिक बङ्गलादेशको आधिकारिक मुद्रा हो। ৳१० वा यो भन्दा अधिक मूल्यको ब्याङ्क नोटहरूलाई बङ्गलादेश ब्याङ्कद्वारा जारी तथा नियन्त्रित गरिएको छ भने ৳१, ৳२ तथा ৳५ ब्याङ्क नोटहरूलाई जारी गर्ने तथा नियन्त्रित गर्ने जिम्मेवारी बङ्गलादेश सरकारको अर्थ मन्त्रालयले गरिरहेको छ। ৳१ लाई १०० पोयसामा विभाजन गर्न सकिन्छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४९, ३० डिसेम्बर २०२० (नेपाली समय)
प्रमुख लेखको लागि अन्य आवेदन प्राप्त नभएकोले प्रमुख लेख घोषित।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४९, ३० डिसेम्बर २०२० (नेपाली समय)
|
समर्थन
सम्पादन गर्नुहोस्- आवेदनकर्ताकाे रूपमा समर्थन - हिमाल सुबेदी (कुरा गर्ने) ११:१८, २२ अगस्त २०२० (नेपाली समय)