विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/चाँपाइ नबाबगञ्ज जिल्ला

चाँपाइ नबाबगञ्ज जिल्ला सम्पादन गर्नुहोस्

चाँपाइ नबाबगञ्ज (बङ्गाली: চাঁপাইনবাবগঞ্জ জেলা) बाङ्लादेशको उत्तर- पश्चिममा अवस्थित एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो जिल्ला ब्रिटिस भारतको मालदह जिल्ला उपविभागको रूपमा रहेको थियो भने सन् १९८४ मा यो एक छुट्टै जिल्ला रूपमा स्थापित भएको थियो। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २४, १४:१५:१७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- بربت سيبيدي (تحدث معي) १२:४५, २० असोज २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। بربت سيبيدي (تحدث معي) १२:२७, २० असोज २०७७ (नेपालकाे प्रमाणिक समय)