विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/इभा मेरी

इभा मेरी सम्पादन गर्नुहोस्

सन् २०१६ मा मेरी

नेटाली मेरी कोइल (जन्म:१९ सेप्टेम्बर १९८४) व्यावसायिक रूपमा नेटाली इभा मेरीको नामले परिचित, एक व्यावसायिक अमेरिकी महिला कुस्ती खेलाडी, अभिनेत्री तथा मोडल हुन्। सन् २०१३ मा उनले डब्ल्यूडब्ल्यूईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले तात्कालिक समयमा उक्त पदोन्नति अन्तर्गत अमेरिका स्थित फ्लोरिडामा आफ्नो कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्। सन् २०१३ मा उनले डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् भने उनले तत्कालका समयमा द बेलन टुइन्सी प्रबन्धकको रूपमा नियुक्त भएकी थिइन् भने उनी पछि डब्ल्यूडब्ल्यूई द्वारा निर्माण गरिएको वास्तविक टेलिश्रृङ्खला टोटल डिभासीको एक पत्रको रूपमा स्थापित भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ६३०, अक्षर: ३१८, स्पेस: ८७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:०९:५८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --