विकिपिडिया:उत्कृष्ट लेख मापदण्ड/उलेमा
Example:
{{वि:Good article criteria/GAC|6a}}
yields
लेखमा प्रयोग गरिएको चित्रमा प्रतिलिपि अधिकार राखिएको हुनुपर्नेछ ।
1 | उत्कृष्ट लेखन |
1a | लेखको भाव स्पष्ट र उल्लेखनीय हुनुपर्ने छ । यसले प्रतिलिपि अधिकारको साथै हिज्जे तथा व्याकरणको सम्मान गरेको हुनुपर्नेछ । |
1b | यसले लेखन शैली अनुसार शीर्ष भाग, लेआउट पुरा गरेको हुनुपर्नेछ । |
2 | मूल अनुसन्धान नभएको उल्लेखनियताबाट जाँच गरेको हुनुपर्नेछ । |
2a | लेआउट निर्देशन अनुसार यसले सन्दर्भ स्रोतको सूची दिएको हुनुपर्नेछ । |
2b | लेखमा प्रयोग गरिएको उद्दरणहरू वास्तविक स्रोतबाट लिइएको हुनुपर्नेछ । |
2c | यसले मौलिक अनुसन्धान गरेको हुनुहुन्न । |
3 | लेखको शीर्षकले यसको सामग्रीलाई व्याख्या गरेको हुनुपर्नेछ । |
3a | यसले मुख्य विषयमा रहि लेख लेखिएको हुनुपर्नेछ । |
4 | तटस्थता: लेख पूर्ण रूपले तटस्थ भएर लेखिएको हुनुपर्नेछ । |
5 | स्थिर: लेख पूर्ण दृढ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् । |
6 | सम्भव भएसम्म चित्र प्रयोग गरेको हुनुपर्नेछ । |
6a | लेखमा प्रयोग गरिएको चित्रमा प्रतिलिपि अधिकार राखिएको हुनुपर्नेछ । |
6b | चित्रहरू लेखको विषयमा आधारित हुनुपर्नेछ । |